Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कोरोना संक्रमितवाट निको हुनु भएका भट्रराई दम्पतीद्धारा प्लाज्माका लागि रक्तदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना संक्रमितवाट निको हुनु भएका भट्रराई दम्पतीद्धारा प्लाज्माका लागि रक्तदान

संसारपोस्ट संवाददाता · २१ आश्विन २०७७ · 0
कोरोना संक्रमितवाट निको हुनु भएका भट्रराई दम्पतीद्धारा प्लाज्माका लागि रक्तदान
100
SHARES
ShareTweet

बुटवल २१ असोज
कोरोना भाईरसवाट संक्रमित पछि निको हुनु भएका रुपन्देहीका एक भट्रराई दम्पतीले बुटवलको धागो कारखानाको आईसियुमा उपचाररत विरामीलाई प्लाज्माका लागि रक्तदान गर्नु भएको छ ।
औषधी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष सामाजिक अभियान्ता तथा युवा व्यवसायी सुरज भट्रराईको परिवारले बुधवार प्लाज्माका लागि रगत दान गर्नु भएको नेपाल नियमित रक्तदाता संघ रुपन्देहीका कोषाध्यक्ष दीपक अधिकारीले बताउनु भयो ।
सुरजकी धर्मपत्नी पुष्पाले पहिलो पटक रक्तदान गर्नु भएकोमा पहिलो पटकनै कोरोना संक्रमितका लागि रगत दान गर्नु भएको हो ।भट्रराई दम्पतीले ओ पोजेटिभ र बी पोजेटिभ रगत दान गर्नु भएको हो ।
उहाँहरु दुवैजना केही दिन अघिमात्र कोरोना संक्रमितवाट मुक्त हुनु भएको हो ।कोरोना संक्रमितवाट निको भएकाहरुवाट लिईएको रगतवाट कोरोना संक्रमितलाई प्लाज्मा चढाउदाँ प्रभावकारी हुने भएकाले नै यो अभिायानमा संक्रमणवाट निको भएकाहरुले मानविय सेवालाई ख्याल गर्न जरुरी रहेको छ ।

≪ Previous Post

रुपन्देही स्थायी राजधानीको बिपक्षमा मतदान गर्ने सांसद प्रति सञ्जालद्वारा खेद व्यक्त

Next Post ≫

ट्याक्टर व्यवसायीले पत्रकारलाई अमर्यादित व्यवहार गरेको प्रति पत्रकार महासंघको आपत्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क