Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सुस्त मनस्थिति बिद्यालयलाई भण्डारीको सहयोग
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सुस्त मनस्थिति बिद्यालयलाई भण्डारीको सहयोग

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
सुस्त मनस्थिति बिद्यालयलाई भण्डारीको सहयोग
50
SHARES
ShareTweet


सैनामैना, १ साउन । सैनामैना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद भण्डारीले स्थानीय एक विद्यालयलाई सहयोग प्रदान गर्नुभएको छ ।
आफुले कमाएको केही अंश सामाजिक कार्यमा लागउनु पर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बुधबार सैनामैना ८ स्थित सुस्त मनस्थिति बिद्यालयलाई ब्यतिmगत रुपमा आर्थिक सहयोग प्रदान गर्नुभएको हो ।
हिन्दु धर्मले पनि आफुले कमाएको केही प्रतिशत दान गर्नु पर्छ भनेको र आफु पनि हिन्दु धर्मावलम्वी भएकाले सोहि मान्यता अनुसार साउने संक्रान्तिको अवसरमा विद्यालयलाई सहयोग गरेको भण्डारीले बताउनुभयो । हामीले गरेको सानो सहयोगले असहाय तथा अनाथ बालबालिकाको रेखदेखमा केही राहत हुने भएकाले विद्यालयलाई अर्थिक सहयोग गरेको समेत भण्डारीले बताउनु भयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष रामप्रसाद अधिकारीले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले स्वतस्फुर्त रुपमा विद्यालयलाई आर्थिक सहयोग गरेर मानविय र उदाहरणिय काम गरेको भन्दै धन्यबाद ज्ञापन गर्नुभयो । सबैको सहयोगले बिद्यालय संचालन गर्न सफल भएको बताउदै अधिकारीले सबैलाई सहयोग गर्न समेत आग्रह गर्नुभयो ।

≪ Previous Post

वालविवाह विरुद्ध किशोरीहरुलाई सशक्तिकरण तालिम

Next Post ≫

आजको राशिफल (२०७६ साउन २ गते बिहिवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क