Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी प्रदान
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी प्रदान

संसारपोस्ट संवाददाता · १५ भाद्र २०७७ · 0
कोरोना संक्रमित विरामीलाई आयुर्वेदिक औषधी प्रदान
60
SHARES
ShareTweet

बुटवल, १५ भदौ । लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथले कोरोना भाईरस (कोभिड–१९) संक्रमितहरुलाई रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधी र स्वास्थ्य सुरक्षा सामाग्री प्रदान गरेको छ ।
बुटवल –११ देविनगर स्थित एन्फा एकेडेमीको आईसोलेशनमा रहेका संक्रमितहरुलाई औषधी सहित स्वास्थ्य सुरक्षा सामाग्री उपलव्ध गराईएको क्लवका सचिव लेखनाथ वस्यालले जानकारी दिनुभयो ।
सोमवार क्लवका अध्यक्ष यदुमणि पोख्रेलले बुटवल ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई उक्त सामाग्री हस्तान्तरण गर्नुभयो । सो अवसरमा वडाअध्यक्ष क्षेत्रीले कोरोना संक्रमित विरामीको आत्मवल वलियो वनाउन क्लवले गरेको सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै यस्तै सहयोग र सदभावले विरामीको आत्मवल वलियो भई कोरोना भाईरसलाई पराजित गर्न सकिने बताउनुभयो ।
लुम्विनी आयुर्वेदिक अस्पतालका योग गुरु विष्णुहरी आचार्यले पछिल्लो समय आयुर्वेदिक औषधीको महत्व बढ्दै गएको र यसको महत्वलाई वुझेर लायन्स क्लव अफ बुटवल मणिमुकुन्दले कोरानाका विरामीलाई आयुर्वेदिक औषधी उपलव्ध गराएर राम्रो काम गरेको बताउनु भयो ।
क्लवले विरामीहरुका लागि गुड्ची, जीवनजल, माक्स, ग्लोब्स लगायतका सामाग्री हस्तान्तरण गरेको क्लवका पुर्व अध्यक्ष कमल थापा क्षेत्रीले जानकारी दिनुभयो ।

≪ Previous Post

तरामुको सपनाको भन्ज्याङतिर निबन्ध सङ्ग्रह बजारमा

Next Post ≫

भिम अस्पताल भैरहवामा आईसियु संचालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क