Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ७ भाद्र २०७७ · 0
कोरोना विशेष अस्पताल बुटवलमा दुई जनाको मृत्यु
70
SHARES
ShareTweet

बुटवल, ७ भदौ । कोरोना विशेष अस्पताल बुटवलमा उपचारार्थ भर्ना भएका रुपन्देहीका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक दुवै जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले सञ्चालन गरेको कोरोना विशेष अस्पतालको आई.सी.यू.(सघन कक्ष) को भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी गराउनु भयो ।
सूचना अधिकारी डा. गौतमका अनुसार अस्पतालमा भर्ना भएकी बुटवल उपमहानगरपालिका–१ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र सम्मरीमाई गाउँपालिका–२ मुडिलाका ३८ वर्षका पुरुषको दिउँसो १ः१० बजे मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या, दिर्घ रोग, प्रेसर र मृगौला सम्बन्धि रोगबाट ग्रसित मृतक ६७ वर्षिय महिला साउन ३१ गते कोभिड पोजेटिभ भएपछि कोरोना अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ । उनको स्वास्थ्य आइतबार बिहानदेखि थप गम्भिर भएको थियो ।
अर्का मृतक सम्मरीमाई गाउँपालिका–१ का ३८ वर्षिय पुरुष भदौ १ गते कोभिड पोजेटिभ संगै स्वासप्रश्वासमा समस्या भएपछि अस्पतालमा भर्ना भएका थिए ।

≪ Previous Post

रुपन्देहीमा भदौ १४ गतेसम्म लकडाउन थप

Next Post ≫

मदिरा सेवन गरी यादवको हत्या, दुई जना छिमेकी पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क