Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ शरीरमा आगो लगाई देवदह क्वारेन्टाईनका सुरक्षा गार्डले गरे आत्मदाह
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शरीरमा आगो लगाई देवदह क्वारेन्टाईनका सुरक्षा गार्डले गरे आत्मदाह

संसारपोस्ट संवाददाता · २० श्रावण २०७७ · 0
शरीरमा आगो लगाई देवदह क्वारेन्टाईनका सुरक्षा गार्डले गरे आत्मदाह
90
SHARES
ShareTweet

देवदह, २० साउन । रुपन्देहीको देवदह नगरपालिका वडा नम्वर ७ स्थित सितलनगर क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको रेखदेखको काम गर्ने सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह नगरपालिका–५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालले मंगलबार बिहान अन्दाजी ४ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आगो लगाई आत्मदाह गरेका जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
आफ्नै शरीरमा मट्टितेल छर्की आगो लगाउंदा शरिरको अगाडिको भाग, अनुहार, हात, खुट्टा सबै जलेर गम्भीर घाईते भएका उनलाई उपचारको लागि देबदह मेडिकल कलेज भलुहीमा लगिएको थियो । त्यहां उपचार हुन नसकेपछि थप उपचारका लागि पाल्पा मिसन अस्ताल लैजाने क्रममा उनको बुटवलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बस्याल देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षा गार्डका रुपमा काम गर्दै आएका थिए । यस अघि पनि उनले पटक पटक बिषादी सेवन गर्ने गरेको बुझिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले के कति कारणले आत्महत्या गरे भन्ने कुरा खुलेको छैन ।

≪ Previous Post

कोरोना उपचार कोषमा ग्रामीण विकास वित्तीय संस्थाका कर्मचारीहरूद्वारा ३४ लाख बढि सहयोग

Next Post ≫

राजश्व अनुसन्धान कार्यालयका प्रमुख दुई लाख घुस सहित पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क