Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रेडक्रसको स्वर्णजयन्तीमा विद्यालय परिसरमा वृक्षारोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रेडक्रसको स्वर्णजयन्तीमा विद्यालय परिसरमा वृक्षारोपण

संसारपोस्ट संवाददाता · ८ श्रावण २०७७ · 0
रेडक्रसको स्वर्णजयन्तीमा विद्यालय परिसरमा वृक्षारोपण
50
SHARES
ShareTweet

मणिग्राम, ८ श्रावण । नेपाल रेडक्रसको स्वर्णजयन्तीका अवसरमा तिलोत्तमा उपशाखाले आज (बिहीबार) नगरको वार्डनम्बर ९ स्थित विश्वशान्ति सामुदायिक आधारभूत विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

रेडक्रस तिलोत्तमाका अध्यक्ष रमेशकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष विष्णुप्रसाद पाण्डे, प्रधानाध्यापक डोलराज पाण्डे, पुष्प व्यवसायी संघ प्रदेश ५ का अध्यक्ष रमेश पाण्डे, उपशाखाका निवर्तमान अध्यक्ष शिवप्रसाद गैरे लगायलते वृक्षारोपणसँगै विरुवाहरुको रेखदेख निकै महत्वपूर्ण हुने बताउनुभयो ।

उपशाखाका सचिव अवधविहारी दुवेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष हरि पाण्डे, समाजसेवी गुणाकर अर्याल, मुक्तिनाथ गैह्रे, प्रकाश गैरे, विद्यालयका पदाधिकारी र शिक्षकहरुले रुद्राक्ष, समी, निम, सीता अशोक, कपुर, असारे, एरिका पाम, कल्की, म्याङगोस्फी, बेगनबेली लगायत जातका विरुवाहरु रोप्नुभएको छ ।

≪ Previous Post

राज्य संयन्त्र दुरुपयोग गरेर गरिएको अनियमितताको पर्दाफास हुन्छ : सभापति शाह

Next Post ≫

७८ करोड ८१ लाख असुल गर्न ५० जना बिरुद्ध अख्तियारले चलायो मुद्धा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क