Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ एम्स स्टुडेण्टसको अध्यक्षमा पाण्डे
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

एम्स स्टुडेण्टसको अध्यक्षमा पाण्डे

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७७ · 0
एम्स स्टुडेण्टसको अध्यक्षमा पाण्डे
40
SHARES
ShareTweet

बुटवल ५ साउन
बुटवलो राजमार्ग चौराहा नजिकै संचालित एम्स कलेजमा आध्ययनरत विद्यार्थीहरुको समुह काउन्सिल अफ एम्स स्टुडेण्टस (क्यास)मा नयाँ नेतृत्व चयन भएको छ ।
भर्चुअल बिधिद्वारा बिबिएस तेश्रो तहमा अध्ययनरत राम प्रकाश पाण्डेको अध्यक्षतामा १९ सदस्यिय(क्यास)को कार्य समिती गठन गरिएको हो ।
काउन्सिलका संरक्षक एवम क्याम्पस प्रमुख दीपक ढकालले नयाँ कार्यसमितिको घोषणा गर्दै बिगत देखी काउन्सिलले गरेका रचनात्मक र सिर्जनात्मक कार्यक्रमहरुको प्रशंसा गर्दै नव निर्वाचित कार्यसमितिलाई अझै परिष्कृत कार्यहरु गर्नतर्फ लाग्न प्रेरित गर्नुभयो ।
समितिमा निवर्तमान अध्यक्ष नबिन पुरि, उपाध्यक्ष केवलराज गिरि, सचिव लक्षिता खनाल्, कोषाध्यक्षमा दिपेश भुसाल, ज्वाईन्ट सेक्रेटरिहरुमा यमुना दत्त नेपाली, साक्षी देवकोटा, चयन हुनु भएककको छ ।
त्यस्तै सांकृतीक, साहित्य, तालिम, खेलकुद संयोजकमा क्रमशः रीना पन्जियार, कृती सापकोटा, सिमा सापकोटा, सुशान भट्टराई चयन हुनु भएो छ ।
त्यस्तै सदस्यहरुमा गङ्गा अर्याल, देवकला तिवारी, निशा चापगाई, तिर्सना भन्डारी, बिजया पाण्डे, लक्ष्मी भट्टराई, निशा विश्वकर्मा र सुरक्षा सापकोटा चयन हुनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथी एम्स एजुकेशन फाउण्डेशनका कार्यकारी प्रमुख गोपाल प्रसाद न्यौपाने, समन्वयकर्ता सहायक क्याम्पस प्रमुख विकाश श्रेष्ठले निर्वाचितहरुलाई बधाई एवम शुभ कामना दिनु भएको थियो ।

≪ Previous Post

बुटवल–तानसेन सडकखण्ड १७ घण्टा पछि शुचारु

Next Post ≫

वी पी बिचार राष्ट्रिय समाजद्वारा बुटवल र तिलोत्तमामा मास्क वितरण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क