Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अलग अलग घटनामा दुईजनाको मृत्यु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अलग अलग घटनामा दुईजनाको मृत्यु

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0
अलग अलग घटनामा दुईजनाको मृत्यु
50
SHARES
ShareTweet

बुटवल, १ साउन । रुपन्देहीमा विभिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार आज विहान बुटबल उप माहानगरपालिका वडा नं. ११ (सिरानगाउँ मजुवा–४ नं टोल) बस्ने बर्ष २९ को सन्तोस बासखोरले आफ्नै टिनले छाएको १ तले घरमा फलामको डण्डीमा साडीको पासो लगाइ झुण्डिएर आत्महत्या गरेका छन् ।
उनको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बुटवलको प्रहरी घटनास्थल गई बुझ्दा उनी बुटवल उप–महानगरपालिका वार्ड नं.२ मा रहेको उजिरसिंह माध्यमिक बिद्यालय बुटवलमा कार्यालय सहयोगीको रुपमा काम गर्ने गरेको र घरमा श्रीमती र १ छोरा र २ छोरी रहेको बुझिएको प्रहरीले जनाएको छ ।
यस्तै साउन १ गते राती साडे १२ बजेको समयमा लुम्बिनी सांस्कृतिक नगरपालिका ११ मसिना बस्ने बर्ष ४२ को जैसराम कोहारको विषादी सेवपनका कारण मृत्यु भएको छ । प्रहरीका अनुसार कोहारले आफ्नै घरमा सल्फास नामक बिषादी सेवन गरेकोले उपचारको लागि क्रिमसन अस्पताल मणिग्राम ल्याएकोमा आज विहान ३ बजे मृत्यु भएको थियो । निजले बिषादी सेवन गर्नुको कारण नखुलेको, मजदुरी काम गर्ने कोहारकी श्रीमतीको ३–४ बर्ष पहिला नै मृत्यु भईसकेको र साथमा १ छोरा रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

टेबलटेनिस एकेडेमी उद्घाटन

Next Post ≫

आजको राशिफल । आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार 17 July 2020

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क