Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ आजको राशिफल । आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार 17 July 2020
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आजको राशिफल । आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार 17 July 2020

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0
आजको राशिफल । आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार 17 July 2020
140
SHARES
ShareTweet

आज मिति २०७७ श्रावण २ गते शुक्रवार तदनुसार ज्ञठ वगथि द्दण्द्दण् प्रमादीनाम संवत्सर रवि दक्षिणायण, वर्षर्तुः , श्रावण कृष्णपक्ष, तिथिः– द्वादशी ४३ घडी ५३ पला, साझँ १० बजेर ५३ मिनेटसम्म, नक्षत्र– रोहिणी ३६ घडी १० पला, बेलुका ७ बजेर ४८ मिनेटसम्म, योग –वृद्धि, करण–कौलव आनन्दादियोग–मित्र, चन्द्रमा–वृष राशिमा, सूर्य– मिथुन राशिमा, बृहस्पति–मकर राशिमा, सूर्य उदय बिहान ५ बजेर २० मिनेटमा, सूर्यास्त–सायं ६ बजेर ५९ मिनेटमा ।

मेष–(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँखामा समस्या आउन सक्ला, खान–पिनमा ख्याल गर्नु पर्नेछ । कारोवारमा धोका हुन सक्ने भएका कारण चनाखो हुनुपर्नेछ । पढ्न आलस्य आउने छ । चुनौतिपूर्ण काममा हात नहालेको राम्रो, अध्ययन अध्यापनको मार्ग सन्तोष जनक नहोला । मानसिक असन्तोष तथा कुटुम्बीहरूनै विरोधी होलान् ।
वृष–(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पुत्र तथा परिवारको सहयोग पाईएला । पढाई लेखाईमा मन जानेछ, मित्र हरूले साथ दिने छन्, व्यापारमा उन्नति होला । गोचर लग्नमा बसेको चन्द्रमाको प्रभावले हजुरले गरेको कामको सवैले प्रशंसा गर्लान् । मान सम्मान प्राप्ति होला, रोकिएको धन हात पर्न सक्छ ।
मिथुन– (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रा निर्थक रहला, विभिन्न अवसरले पछ्याए पनि समयमा निर्णय लिन नसक्नाले काममा पछि परिएला । वाहन चलाउंदा सावधानीले चलाउनु पर्नेछ । शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । नेत्रमा समस्या देखा पर्नसक्छ, धनमान पद प्रतिष्ठामा आँच आउने काम नगर्नु वेश । शैक्षिकमार्ग असफल हुनसक्छ ।
कर्कट– (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) नयाँ काम थालनीको अवसर खोजीहोला, घरमा खुशीको माहोल बन्नेछ । आफूभन्दा ठूला दाजुहरूको सहयोग पाउन सकिन्छ । विद्यामा सफलता मिलेर जाला, प्रेममा खुशी मिल्नेछ । आयस्थानमा गोचर गरेको चन्द्रमाले आय आर्जनमा वृद्धि गर्नेछ, रोकिएका जमीन सम्बन्धी कार्य अगाडि बढ्नेछ ।
सिंह– (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राज्य तथा मुद्दा मामिलामा विजय मिल्नेछ, पैतृक सम्पत्तिको उपभोग गर्न पाईनेछ । हर्ष उल्लासमा वृद्धि होला, मान सम्मानमा वृद्धि होला । शिक्षामा मन जानेछ, ठूला सँग सहज सम्पर्क बढ्नेछ । कर्मस्थानमा गोचर गरेको चन्द्रमाले कर्ममा दृढताकासाथ लाग्ने प्रेणा प्रदान गर्दछ । नोकरी गर्नेहरूका लागि सुनौलो दिन रहेकोछ ।
कन्या–(टो,पा,पी,पु,ष,ण,ठ,पे,पा) आफ्ना आफन्तहरू पनि पर हुनेछन्, आडम्बर देखाउने सँग बच्नुपर्छ । शैक्षिक कार्यमा अवरोध आउनेछ, प्रेममा खट–पट आउने सम्भावना छ । कामको बोझले थकानको महसुश होला, रोकिएका काम बनाउनको लागि निकै दौड धुप गर्नुपर्ने हुन्छ । समाजमा गरेको सेवाको पनि गलत अर्थ लगाउनेहरू भेटिएलान् ।
तुला– (रा,री,रु,रे,रो,ता,ती,तू,त) मनमा भय तथा डर पैदा होला, खर्चमा निकै लगाम कस्नु पर्ला । यात्राको लागि सही समय छैन, आजको दिन नयाँ कामको थालनी नगर्नु होला । विद्या तथा प्रेममा असफलता हात आउनेछ । आठौं भावमा गोचर गरेको चन्द्रमाले स्वास्थ्यमा केही समस्या पैदा हुनसक्छ । कार्य सफलताको लागि निकै संघर्ष पश्चात् केही सकारात्मका परिणाम आउला ।
वृश्चिक–(तो,ना,नी,नू,ने,नो,या,यी,यू) चौपाया तथा वहानबाट लाभहुने दिन रहेकोछ । व्यावसायले राम्रो फल दिनेछ । समाजमा यश, कृति फैलिनेछ, पढाईमा मन जाने छ । आज सातौं स्थानमा गोचर गरेको चन्द्रमाले सुख दिनेछ, आफन्तको सहयोग सद्भाव मिल्नेछ । जीवन साथीको प्रेमले गर्दा मनमा आनन्दको अनुभूति होला, छोंटो यात्रा गर्ने योग छ ।

धनु– (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) रोकिएको धन हात लाग्नेछ । विरोधीहरू आफ्ना बन्ने छन् । व्यापार वाट पर्याप्त लाभ होला कार्यमा प्रगति हुनेछ, सामाजिक कार्यमा मन जानेछ । विरोधीहरू परास्त होलान्, स्वास्थ्य स्व अुनूकुल रहनेछ । ऐश आराममा वृद्धि होला, स्वास्थ्यमा सुधारहोला, फूर्ति बढ्नेछ । प्रेमीको सहयोग साथ मिल्ला, ठुला व्यक्ति सँग सम्पर्क बढ्नेछ ।
मकर– (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) सहयोगीले साथ दिने छैनन्, नवीन कार्ययोजना धरासायी बन्नेछ । मन भ्रमित रहला, पेटमा विकार पैदा हुनसक्छ । प्रेममा धोका हुन सक्छ । शरीरमा आलश्यपन बढ्नेछ, मन दोधार होला । स्वजनमा विवाद बढ्न सक्ने । प्रेममा असफलता हात लाग्न सक्छ । धन तथा मान क्षय हुनसक्ने भएका कारण विचार पु¥याउनु होला ।
कुम्भ– (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खान पिनमा ख्याल गर्नु पर्नेछ, श्वास प्रश्वास तथा छाती सम्बन्धी समस्या पैदाहुन सक्छ । परिस्थिति अनुसार चल्न नसक्दा समस्या वेहोर्नु पर्ला । बुद्धिले काम लिनु राम्रो हुनेछ । आवेशमा आएर गरेको निर्णयले समस्या निम्त्याउन सक्छ । अनेकौ झन्झट खेप्नु पर्ला, मन दोधार होला, पेटमा विकार पैदा हुनसक्छ ।
मीन–(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाइको सहयोगले कार्यमा प्रगति होला, शाहसिक कार्यमा हात हालिने छ । प्रेममा मिलनको सुख आउला, पठन–पाठन सुचारु नै रहला । वैचारिक मार्ग सफल, लेखनको मार्ग राम्रो होला, उपहार प्रप्ति होला, अभिष्टकार्य सहजै पुरागर्न सकिने छ । न्यायिक क्षेत्रमा सफलता हात लाग्ने छ । नोकरी तथा जागीर फदायी हुनेछ ।

≪ Previous Post

अलग अलग घटनामा दुईजनाको मृत्यु

Next Post ≫

सामाजिक सुरक्षा भत्ता कटौती गर्ने सरकारको निर्णयविरुद्व पूर्व सैनिक आन्दोलित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क