Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ टेबलटेनिस एकेडेमी उद्घाटन
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

टेबलटेनिस एकेडेमी उद्घाटन

संसारपोस्ट संवाददाता · १ श्रावण २०७७ · 0
टेबलटेनिस एकेडेमी उद्घाटन
30
SHARES
ShareTweet

बुटवल, १ साउन
रुपन्देहीमा ब्यवसायिक टेबलटेनिस एकेडेमी संचालनमा आएको छ। बुटवलबाट उत्पादन भएका खेलाडी प्रज्वल श्रेष्ठले बुटवल टेबलटेनिस एकेडेमी शुरु गरेका हुन । नेपाल आर्मीका खेलाडी तथा प्रशिक्षक समेत रहेका उनले टेबलटेनिस खेललाई ब्यावसायिक बनाउन यसमा लागेको बताउनु भयो । अखिल नेपाल टेबलटेनिस संघका केन्द्रीय उपाध्यक्ष महेन्द्र लिगलले एकेडेमीको उद्घाटन गर्दै ब्यवसायिक टेबलटेनिस सेन्टरहरुबाट खेल विकास हुने बताउनु भयो । जिल्ला टेबलटेनिस प्रशिक्षक राजेन्द्र श्रेष्ठले खेलमा रुपन्देही अगाडि रहेको बताउनु भयो । अझ पछिल्लोसमय टेबलटेनिस खेलको माहोल राम्रो रहेको उहाको दाबी छ ।
युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित एकेडेमी शुरु गरेका हुन। दुई सिफ्टमा गरि ४० जना खेलाडीहरुलाई खेल सिकाउने उनले बताए । एक सिफ्टमा २० जनाको दरले सिकाउने योजना छ । उनले भने । गरिब तथा जेहेन्दार खेलाडीलाई निशुल्क तालिमको समेत ब्यवस्था गरेको उनले बताए । करीब ७ लाख बराबर खर्च भएको उहाँले बताउनु भयो । कार्यक्रममा दिप बोर्डिङ स्कुलका केश बहादुर गुरुङ, रुपन्देही जिल्ला टेबलटेनिस संघका उपाध्यक्ष रमेश न्यौपाने, महेश खनाल, प्रशिक्षक कपिल थापाले खेलाडीलाई ब्यवसायिक बनाउन जरुरी रहे‍को बताउनु भयो ।

≪ Previous Post

प्याब्सन र एन प्याब्सन रुपन्देहीको संयुक्त निर्णय अनलाइन कक्षाहरु बन्द, शिक्षक वेतलवी विदामा

Next Post ≫

अलग अलग घटनामा दुईजनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क