Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ लायन्स क्लब मणिग्रामद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स क्लब मणिग्रामद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण

संसारपोस्ट संवाददाता · २८ असार २०७७ · 0
लायन्स क्लब मणिग्रामद्वारा तिलोत्तमा पार्कमा बृक्षारोपण
60
SHARES
ShareTweet

बुटवल, २८ असार । सामाजिक गतिविधिमा क्रियाशिल लायन्स क्लब अफ मणिग्राम रुपन्देहीले हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि आज बृक्षारोपण गरेको छ ।
क्लवले एक कार्यक्रमको आयोजना गरेर रुपन्देहीको तिलोत्तमा नगरपालिका नयाँमिल स्थित तिलोत्तमा पार्कमा बृक्षारोपण गरेको हो । उक्त पार्कमा क्लबका अध्यक्ष एम जे एफ लायन सुरज कुमार लम्साल र पि डि जी लायन महेन्द्रनारायण श्रेष्ठले संयुक्तरुपमा विरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
सो पार्कमा कटुस लगायत विभिन्न प्रजातिका ५० ओटा विरुवा रोपण गरिएको कार्यक्रम संयोजक बाबुराम पाठकले जानकारी दिनुभयो ।
सो अवसरमा प्रमुख अतिथि महेन्द्रनारायण श्रेष्ठ, एरिया चिफ सन्दिप कसौधन, रिजन चेयर पर्सन जीवन गौतम, जोन चेयर पर्सन डा.प्रकाश पान्डे, पार्कका अध्यक्ष दिपक पाठक लगायतले बोल्दै लायन्स क्लब अफ मणिग्रामले सामाजिक र मानविय क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै तिलोत्तमा पार्कमा रोपिएका विरुवा हुकार्उने र संरक्षण गर्ने काममा समेत ध्यान दिन आग्रह गर्नुभयो । क्लबका अध्यक्ष सूरज कुमार लम्सालले क्लवले समाजमा रामाजिक उत्तरदायित्व वहन गर्दै नियमित रुपमा सामाजिक काममा क्रियाशिल रहने प्रतिवद्धता जनाउनु भयो ।

Subscribe to our newsletter!

≪ Previous Post

आज मिति २०७७ आषाढ २८ गते आइतवार तदनुसार 12 july 2020

Next Post ≫

रुपन्देहीमा भएका सवारी दूर्घटनामा २ जनाको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क