Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जनअधिकार नेपाल रूपन्देहीद्वारा एमसीसीको विरोध
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जनअधिकार नेपाल रूपन्देहीद्वारा एमसीसीको विरोध

संसारपोस्ट संवाददाता · ११ असार २०७७ · 0
जनअधिकार नेपाल रूपन्देहीद्वारा एमसीसीको विरोध
50
SHARES
ShareTweet


बुटवल ११, असार जनअधिकार नेपाल रुपन्देहीले एमसीसीको विरोध गरेको छ । रुपन्देहीको सैनामैनामा आयोजित कार्यक्रममा नेपाल र अमेरिका बीच सम्झौता भएको एमसीसी परियोजना हिन्द प्रशान्त रणनीति आइपीएससँग सम्बन्धित भएको बताएको छ ।
विरोध कार्यक्रममा बोल्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष गुणाखर भट्टराईले एमसीसीको धारा ३ दफा ३–२ (च) मा सम्पूर्ण बौद्धिक सम्पत्तिमा अमेरिकाको पूर्ण अधिकार रहने, दफा ४ को ८ (क) मा परियोजनाको लेखा परिक्षण अमेरिकाको कम्पनीले मात्र गर्ने, धारा ५ को (क र ख) मा अमेरिकी सरकारले चाहेमा सम्झौता जुनसुकै बेला रद्द गर्ने सक्ने, धारा ७ को दफा ७ (क) मा सम्झौता लागु भएपछि कानुन बाँझिएमा नेपालको कानुन स्वतः खारेज हुने, नेपाल सरकारले राज्यको कुनै पनि निकायलाई खटाउनु पर्दा एमसीसीको स्वीकृति लिनुपर्ने र नेपाल सरकारले एमसीसीलाई चित्त बुझ्ने योजना तयार गर्दा भारतको समर्थन लिनुपर्ने जस्ता राष्ट्रघाती बुँदा रहेको भन्दै यसलाई खारेज गर्नुपर्ने बताउनु भयो । उनले यो सम्झौता सैन्य रणनीतिसँग सम्बन्धित भएकोले यो सम्झौता महाकाली सम्झौताको अर्को राष्ट्रघाती शृङ्खला हुने समेत बताउनु भयो ।
कार्यक्रममा नेकपा मालेका केन्द्रीय सल्लाहकार मनिराम वन, राष्ट्रिय जनमोर्चाको नेता जागेश्वर रेग्मी लगायतले एमसीसी सम्झौता कुनै पनि हालतमा संसदबाट पास गर्न दिन नहुने भन्दै यसले देशको स्वाधीनता र सार्वभौमिकतामाथि गम्भीर हप्तक्षेप हुने बताएका छन ।
कार्यक्रमको अध्यक्षता जनअधिकार नेपाल रुपन्देहीका अध्यक्ष रेशम चालिसको अध्यक्षता र संचालन शिक्षक एवं बुद्धिजीवी केशवराज अर्यालले गर्नु एको थियो ।

≪ Previous Post

तिलोत्तमा : चालु वर्षमा भन्दा ३५ करोड बढाएर १ अर्ब ८९ करोड २६ लाखको बजेट सार्वजनिक

Next Post ≫

चालु आवको भन्दा ११ करोड बढाएर बुटवल उपमहानगरद्वारा दुई अर्ब एक करोडको वजेट सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क