Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कमाइ गर्न विदेश गएका २० नेपालीको शुक्रवार सव ल्याईयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कमाइ गर्न विदेश गएका २० नेपालीको शुक्रवार सव ल्याईयो

संसारपोस्ट संवाददाता · ५ असार २०७७ · 0
कमाइ गर्न विदेश गएका २० नेपालीको शुक्रवार सव ल्याईयो
90
SHARES
ShareTweet


बुटवल ५ असार
शुक्रबार बिहान कतार एअरवेजको चार्टर्ड विमानवाट २० जना नेपालीको शव नेपाल ल्याईएको छ ।
देशभित्र भयावह बेरोजगारीका कारण जहान परिवार पाल्नका लागि विदेशिन बाध्य भएका २० जना नेपालीको शव एकैदिन ल्याईएको हो ।
परिवार छोडेर विदेशिएका मृतकको शव बुझ्न केटाकेटी र वृद्ध आमाबुबा नै विमानस्थलसम्म आउने गरेको हृदयविदारक दृश्य नेपाली जीवनका लागि अब नौलो रहेन । शुक्रबारमात्र छोराको शव बुझ्न आएकी अशक्त बुढी आमाको उपस्थितीले वातावरण नै पीडामय बनाएको छ । राम्रोसंग जिवन विताउने सोच ती परिवारमा चकनाचुर भएको छ ।

≪ Previous Post

प्रदेश ५ मा आत्महत्याको अवस्था डरलाग्दो ,लकडाउन यत्ता २८४ जनाले गरे आत्महत्या

Next Post ≫

एमसीसी र भ्रष्टाचारका बिरुद्व शनिवार भैरहवामा सभा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क