Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले आत्महत्या गरे
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले आत्महत्या गरे

संसारपोस्ट संवाददाता · ३ असार २०७७ · 0
अर्घाखाँचीमा आरडीटी पोजेटिभ देखिएका पुरुषले आत्महत्या गरे
70
SHARES
ShareTweet

अर्घाखाँची, ३ असार । अर्घाखाँचीमा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको शितगंगा नगरपालिका –५ जुकेनास्थित हरि माविको क्वारेन्टाइनमा बसेका ४४ वर्षिय देबबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।
विद्यालयको एउटा कोठामा संगै बसेका तीनजना मध्ये दुईजना साथीहरु निदाएपछि विकले रातको समयमा आत्महत्या गरेका वडा अध्यक्ष कमल पौडेलले जानकारी गराउनु भयो । विकको २४ गते आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएको थियो । आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएपछि पीसीआर परीक्षणका लागि २५ गते विकको स्वाबको नमुना संकलन गरेर रुपन्देहीको भैरहवा स्थित प्रादेशिक प्रयोगशालामा पठाइएको थियो । २५ दिन अघि भारतको पञ्जाबबाट आएर विक क्वारेन्टाइनमा बसेका थिए । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।
प्रयोगशालाले पीसीआर परीक्षण र रिपोर्ट दिन ज्यादै ढिलाई गर्दा यस्ता दुःखद् घटनाहरु घट्न थालेको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले प्रतिक्रिया दिनुभयो । उहांका अनुसार समयमा रिपोर्ट नआउंदा मान्छेहरुमा नैराशयता र नकारात्मक कुराहरु आउने समस्या भएको छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ ३ गते बुधवार तदनुसार १७ जून २०२०

Next Post ≫

लकडाउन अबधीको कर छुट गर्न पर्यटन व्यवसायीको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क