Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीमा एकै दिन ८ जनामा कोरोना पोजिटिभ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा एकै दिन ८ जनामा कोरोना पोजिटिभ

संसारपोस्ट संवाददाता · १० जेष्ठ २०७७ · 0
रुपन्देहीमा एकै दिन ८ जनामा कोरोना पोजिटिभ
70
SHARES
ShareTweet


बुटवल १० जेठ
रुपन्देहीको रोहिणी गाउँपालिकामा पनि एक जनामा कोभिड–१९ पिसिआर पोजिटिभ देखिएको छ । रोहिणी गाउँपालिकाका ५५ बर्षिय पुरुषमा कोभिड–१९ भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
यस संगै रुपन्देहीमा संक्रमित हुनेको संख्या ३७ पुगेको छ । शनिवार नै रुपन्देहीको गैडहवा गाउँपालिकामा पनि ७ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
रोहिणी गाउँपालिकाममै पहिलो संक्रमित देखिएपछि स्थानियमा त्रास देखिएको छ । यता रोाहिणी गाउँपालिकाले एक बिज्ञप्ती जारी गर्दै स्थानियहरुलाई नआत्तिन अनुरोध गरेको छ । संक्रमित ब्यक्ति दिल्लीबाट सिधै धकधईको रामनरेश माध्यमिक धकधईमा रहेको क्वारेन्टाईनमा बसेकोले गाउँपालिकाले सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा गाउँपालिकावासीलाई अझै बढी सतर्क हुन अनुरोध गरेको छ । यसको विकल्प भनेको लकडाउनको प्रभावकारी कार्यान्वयन भै रहेको हुदा सबैलाई लकडाउनको पालन गर्न गाउँपालिकाले अनुरोध गरेको छ । यस संगै नेपालमा कारोना संक्रमितको संख्या ५४८ पुगेका छ भने ७० जना कोरोना संक्रमित मुक्त भएर घर फर्केका छन ।

≪ Previous Post

पूर्व राज्यमन्त्री दुर्योधन सिंहको अन्तिम दाहसंस्कार सम्पन्न ,शोकमा एकसातासम्म पार्टीको झण्डा झुकाउने कार्यक्रम नगर्ने

Next Post ≫

कोभिड १९को उपचार तथा नियन्त्रणमा वेवास्था गरेको भन्दै युनिभर्सल मेडिकल कलेजलाई कारवाहीको पत्र

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क