Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ क्रिमशन अस्पतालका १९ र छाँया पोलिक्लिनिकका १० जनाको कोरोना परिक्षण नेगेटिभ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

क्रिमशन अस्पतालका १९ र छाँया पोलिक्लिनिकका १० जनाको कोरोना परिक्षण नेगेटिभ

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७७ · 0
क्रिमशन अस्पतालका १९ र छाँया पोलिक्लिनिकका १० जनाको कोरोना परिक्षण नेगेटिभ
110
SHARES
ShareTweet

बुटवल ८ जेठ
रुपन्देहीको क्रिमशन अस्पतालवाट लगिएको स्वाब मध्ये १९ जनाको कोरोना परीक्षण रिर्पोट नेगेटिभ आएको छ । अस्पतालवाट २९ जनाको स्वाब परीक्षणका लागि लगिएकोमा १० जनाको आउन वाँकी रहेको स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले बताउनु भयो ।उनिहरुको पिसिआर परिक्षण गरिएको हो ।
त्यस्तै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्वर १ मा रहेको छाँया पोलिक्लिनिकका १० जना स्वास्थ्यकर्मी र कर्मचारीको स्वाब परीक्षणको रिर्पोट पनि नेगेटिभ आएको छ ।
गुल्मीको मदाने गाउँपालिका पुर्कोटदह घर भएका ४१ वर्षिय पुरुषकको वैशाख ३१ गते दिउँसो ३ बजे ज्वरो आउने र रुघाखोकी लाग्ने भएपछि उपचारको लागि सन्धिखर्कको छाँया पोलिक्लिनिकमा उपचार गरि थप उपचारका लागि जेठ १ गते रुपन्देहीेको क्रिमशन अस्पताल ल्याईएकोे थियो ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका ५ मणिग्राम स्थित क्रिमसन अस्पतालमा उपचाररत विरामीमा कोभिड १९ संक्रमित देखिएपछि कोरोना संक्रमित देखिएको क्रिमशन र उपचार गराएर गएको भन्ने खुलेपछि दुवै अस्पताल सिल गरिएको थियो । कोरोना परीक्षणको लागी भैरहवामा १० जनाो स्वाब पठाइएकोमा सबैको रिर्पोट कोरोना नेगेटिभ आएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय बरालले जानकारी दिनु भयो ।

≪ Previous Post

कोरोना संक्रमित गुल्मीका पुरुषको मृत्यु , उचित क्षतिपुर्ति विना अस्पतालवाट सव नउठाउने परिवारको अडान

Next Post ≫

प्रदेश ५ सरकारद्धारा स्व. पोखरेलको बीमा बापतको १० लाख रुपैंया प्रदान गर्ने निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क