Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "अन्तर्वार्ता"

अन्तर्वार्ता

‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

‘जनतामाझ परिचित छु, मत दिनुहुन्छ भन्नेमा ढुक्क छु’

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७९ · 0

दीर्घबहादुर केसी (कुमार) प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(१) कांग्रेस आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा उम्मेदवार तथा दलका नेताहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली काँग्रेसका युवा नेता दीर्घबहादुर (कुमार) केसी रुपन्देही क्षेत्र नं. २ अन्तरगत (क) बाट प्रदेश सभा सदस्य पदमा सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुन्छ । […]

‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

‘मतदातासामु गरेका प्रतिबद्धता पुरा गर्छु, मतदान गर्नुहोस्’

संसारपोस्ट संवाददाता · २४ कार्तिक २०७९ · 0

बामदेव क्षेत्री प्रदेशसभा सदस्य उम्मेद्वार रुपन्देही २(२) माओबादी केन्द्र रुपन्देही निर्वाचन क्षेत्र नं २ (२) प्रदेश सभा सदस्य पदमा उम्मेदवार वामदेव क्षेत्री (घिमिरे)सामाजिक तथा राजनैतिक क्षेत्रमा कुनै नयां नाम होइन । अन्तरिम विधायक समेत रहनु भएका क्षेत्री सामाजिक क्षेत्रमा समेत राम्रो प्रभाव जमाउन सफल नेता हुनुहुन्छ । गुल्मीको पुर्काेटमा वुवा नरिश्वर घिमिरे र माता पवित्रा […]

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

बुटवललाई विकासमा अग्रणी र साझा फुलबारी बनाउनेछु : पाण्डे

संसारपोस्ट संवाददाता · ८ जेष्ठ २०७९ · 0

बुटवल उपमहानगरपालिकामा प्रमुख पदमा नेपाली कांग्रेसका खेलराज पाण्डे विजयी भएका छन् । २०२६ साल फागुनमा स्याङ्जाको कालीगण्डकी २ मा जन्मिएका पाण्डे पछिल्लो तीनदशक देखि बुटवलमा सक्रिय राजनीतिमा संलग्नछन् । २०३९ सालमा स्याङ्जाकै आदर्श मावि स्याङ्जामा नेपाल विद्यार्थी संघको सदस्य भएपछि उनको राजनीतिक यात्रा सुरु भएको हो । रुपन्देहीमा २०५२ सालमा नेविसंघको सचिव,२०५९ सालमा तरुण दल […]

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने  मौका दिनुहोस्

तिलोत्तमाका जनताको सेवक भएर कामगर्ने मौका दिनुहोस्

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0

तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउछु :रामकृष्ण खाँण,  मेयर उम्मेदवार नेपाली काँग्रेस तिलोत्तमा, २४ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनु भएको छ । आफ्ना योजनाहरु सुनाउँदै ती […]

लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं, नक्शा वितरण गर्दैनौं : पाण्डे

लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं, नक्शा वितरण गर्दैनौं : पाण्डे

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0

बुटवल उपमहानगरपालिकामा प्रमुख पदका लागि लोकप्रिय व्यक्ति खेलराज पाण्डे चुनाबी मैदानमा छन् । नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका उनलाई नेपाली कांग्रेससहितका सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन प्राप्त छ । पाँच दलीय संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवार बनेका खेलराज पाण्डे बुटवलबासीमाझ सुपरिचित नाम हो । बुटवलका […]

संविधान दिवस र कार्यान्वयनको अवस्था

संविधान दिवस र कार्यान्वयनको अवस्था

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७७ · 0

जिवराज पौडेल नेपालमा वि।स। २००४ सालको वैधानिक कानुनवाट शुरु भएको संविधानको इतिहास हालसम्म सात वटा बनेर प्रयोगमा आएका छन । सवैधानिक विकासक्रम सँगै संविधानको कार्यान्वयन पक्षमा कही नै कही त्रुटी रहेको देखिन्छ । राज्यसत्तामा बस्ने शासक, देशी विदेशी शक्ती वा राजनैैतिक दलका निहित स्वार्थका कारण यस मुलुकमा निर्मित हालसम्मका संविधानहरु सर्व स्विकार्य सविधान हुन सकेनन […]

शिक्षामा सूचना प्रविधिको अबस्था र कार्यान्यनका युक्तिहरु

शिक्षामा सूचना प्रविधिको अबस्था र कार्यान्यनका युक्तिहरु

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७७ · 0

जिवराज पौडेल सूचना प्रविधि भन्नाले ध्वनी,तस्विर,अक्षर तथा अंकको रुपमा सूचनाहरुलाई विद्युतिय यन्त्रहरु कम्प्युटर तथा दुरसञ्चारको प्रविधिको प्रयोग गरि भण्डारण,सम्पादन,सम्प्रेषण सग्रह र प्रवाहलाई चिनिन्छ । यसले मानिसको जिबनमा ठूलो भुमिका निर्वाह गरेको देखिन्छ । २१ औं शताव्दीको युग सूचना र प्रविधिको युगमा परिभाषित भै सकेको छ । अवको शिक्षा विश्वव्यापिकरण, प्रतिस्पर्धात्मक तथा आधुनिकताले भरिपूर्ण हुनु जरुरी […]

भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ

भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ

संसारपोस्ट संवाददाता · १६ भाद्र २०७७ · 0

अर्कबटी खाएका १ सय ५३ मध्ये १ सय ३८ को परीक्षण, १ सय ३७ लाई कोरोना नेगेटिभ यमलाल भुसाल, बुटवल १६ भाद्र रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ । ‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले […]

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

बेतलबी विदा दिने प्याब्सन र एन प्याब्सनको निर्णयप्रति शिक्षक–कर्मचारीको आपत्ति

संसारपोस्ट संवाददाता · २ श्रावण २०७७ · 0

बुटवल २ साउन, शिक्षक–कर्मचारीलाई साउनदेखि बेतलबी बिदामा राख्ने प्याब्सन र एन प्याब्सनको संयुक्त निर्णयप्रति शिक्षक–कर्मचारीहरुले आपत्ति जनाएका छन् । निजी तथा संस्थागत विद्यालय शिक्षक कर्मचारी युनियन प्रदेश ५ ले शुक्रबार विज्ञप्ति जारी गर्दै प्याब्सन र एन प्याब्सनको केन्द्रीय समितिले देशभरका निजी विद्यालयका शिक्षक–कर्मचारीलाई बेतलबी विदामा राख्ने निर्णयको भत्र्सना गरेको हो । यूनियनले श्रम ऐन अनुसार […]

अनेरास्ववियूले भन्यो :नीजी शैक्षिक संस्था हो शुल्क नलेउँ

अनेरास्ववियूले भन्यो :नीजी शैक्षिक संस्था हो शुल्क नलेउँ

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0

काठमाडौँ ८ असारअनेरास्ववियूले निजी शैक्षिक संस्थालाई लकडाउनको अवधि जारी रहँदासम्म कुनै पनि शीर्षकमा शुल्क नअसुल्न आग्रह गरेको छ । अनेरास्ववियूका संयोजक ऐन महर र सहसंयोजक रञ्जित तामाङले सोमवार विज्ञप्ति जारी गर्दै निजी तथा आवासीय विद्यालय सङ्गठन प्याब्सन राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्गठन एनप्याब्सनलाई लकडाउनका समयमा कुनै पनि शीर्षकमा शुल्क नलिन आग्रह गर्नुभएको हो ।आइतबार […]

Posts pagination

1 2 3 Next

Most Recent

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको २५ औं वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनको तयारी पुरा भएको छ । यही चैत २० र २१ गते हुने समितिको २५ औ वार्षिक साधारण सभा तथा १४ औं अधिबेशनवाट नयां नेतृत्व समेत चयन हुने भएको छ । पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष टीकाराम गौतमले साधारण सभाको […]

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

बुटवल । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, रुपन्देहीको नव-निर्वाचित कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रबार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा नवनिर्वाचित पदाधिकारीहरुलाई पुष्पमाला लगाई प्रमाणपत्र प्रदान गरियाे । त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त अधिवक्ता अर्जुन कार्कीले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराए । गत मंसिर २६ गते सम्पन्न अधिवेशनबाट निर्वाचित ९ सदस्यीय कार्यसमितिको […]

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

भैरहवा । प्रथम बटौली कप–२०८२ टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबारका दुई खेलमा बुटवल गोलपार्क क्रिकेट क्लब र एमएसएमटी क्रिकेट एकेडेमी विजयी भएका छन् । बुटवल गोलपार्कले जेआर क्रिकेट एकेडेमीमाथि ३७ रन र एमएसएमटीले बुद्ध क्रिकेट क्लबमाथि ३१ रनको जित निकालेका हो । पृथ्वीनारायण शाह स्पोर्टस प्रतिष्ठानको आयोजना, रुपन्देही क्रिकेट संघको व्यवस्थापन र बुटवल उपमहानगरपालिकाको सहयोगमा […]

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क