Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम

संसारपोस्ट संवाददाता · ३१ बैशाख २०७७ · 0
नवलपुरमा पनि बढ्यो कोरोना संक्रमणको जोखिम
60
SHARES
ShareTweet

पूर्वी नवलपरासीमा भारतवाट २१ जना भित्रिए

रामकुमार श्रेष्ठ

नवलपरासी, ३१ बैशाख । पूर्वी नवलपरासीमा भारतबाट २१ जना आएका छन् । उनीहरु मध्ये सबैभन्दा बढी बौदीकाली गाउँपालिकाका रहेका छन् । बौदीकाली गाउँपालिकाका १५, कावासोती नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका १ जना रहेका छन् । त्यसैगरी तनहुँको घिरिङ्ग गाउँपालिकाका ३ जना रहेका छन् ।
उनीहरु रुपन्देहीको नाकाबाट लुकेर नेपाल छिरेको बताइएको छ । यस अघि पश्चिम नवलपरासीको सुस्तामा ७६ जना भारतवाट नेपाल आएका थिए ।
पूर्वी नवलपरासी आएका २१ जना सबैलाई क्वारेन्टाइनमा राखिएको र दुई दिन पछि उनीहरुको स्वाव संकलन गरेर कोरोना भाइरस जाँच गरिने नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
त्यसैगरी तनहुँका ३ जनालाई विहीबार सम्बन्धित गाउँपालिका पुर्याइने घिमिरेले जानकारी दिनुभयो । भारतको बनारसबाट आएका उनीहरुसँगै नवलपुरमा कोरोना संक्रमणको जोखिम बढेको छ ।
उनीहरुलाई विभिन्न स्थानबाट प्रहरीले गन्तव्यसम्म ल्याएकोले उनीहरुलाई कोरोनोका संक्रमण पोजिटिभ देखिए प्रहरीमा समेत संक्रमण हुने सम्भावना रहेको देखिन्छ । उनीहरुमा संक्रमण पोजेटिभ देखिए मात्र कन्ट्याक्ट ट्रेसिङ्गको आधारमा परीक्षण अगाडि बढाइने प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

≪ Previous Post

सीमावर्ति सुनौलीवाट ५१० नेपालीलाई उद्धार गरि नेपालको क्वारेन्टाईमा पुराईयो

Next Post ≫

बुटवलले टेलिभिजन शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क