Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान, व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान, व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता

संसारपोस्ट संवाददाता · १७ माघ २०७६ · 0
यातयात व्यवसायीहरुमा रहेको आन्तरिक विवाद समाधान,   व्यवसायीका समस्या समाधानमा सामुहिक भिडने प्रतिवद्धता
140
SHARES
ShareTweet

बुुटवल १७ माघ
यातायात व्यवसायीहरुको कपिलवस्तुको वाणगंगामा भएको बृहत भेलाले यातयात व्यवसायी संघ संस्थाहरु बीचमा रहेको आन्तरिक विवाद समाधान गरेको छ ।
विगत दुई वर्ष देखि महासंघमा नारायणी यातयात व्यवसायीका अध्यक्ष हिरालाल श्रेष्ठ र नारायणी यातयात प्रालिका अध्यक्ष गोकर्ण पराजुली बीच देखिएको आपसी दण्ड कपिलवस्तु भेलाले समाधान गरेको भेलाआयोजक समितिका संयोजक यम प्रसाद पाण्डेले बताउनु भयो । विवाद समाधान परेका समस्याको समाधानका लागिएकसाथ जुटेर अगाडी बढने प्रतिवद्धता समेत उहाँहरुले जनाउनु भएको छ ।
त्यसैगरि भेलामा सहभागी व्यवसायीले सरकारले यातयात व्यवसायीले राखेका माग पुरा नगरे दुर्घटना नहेने र गाडीको चापी सरकारलाई बुझाउने निर्णय पनि गरेका छन ।
नेपाल टृक यातयात व्यवसायी ५ नम्बर प्रदेशको आयोजनामा भएको छलफल कार्यक्रमले यातायात क्षेत्रमा देखा परेको अन्यौलता हटाउनका लागि महासंघले पुर्व अध्यक्ष पदाधीकारी सल्लाहकारहरुलाई बैठकमा आमन्त्रण गर्ने समेत सहमती गरेका छन । त्यसैगरि भेलाले सरकारले ल्याएको २० लाखको थ्रेसहोड हटाउनु पर्ने, अन्यथा यातयात व्यवसायीले दुर्घटना हेर्न नसक्ने धारणा राखेका छन ।

≪ Previous Post

तिलोत्तमा ब्यापार मेलामा ज्योती मगर आउने

Next Post ≫

नागरिकले प्रत्यक्ष अनुभव गर्न नसकेपनि प्रदेशसभाले विधि बनाउने काम गरेको छ: सभामुख घर्ति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क