Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0
प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द
140
SHARES
ShareTweet


बुटवल ६ माघ

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता वलदेव शर्मा पोखरेलको निधन भएको छ ।
सोमवार दिउसो २ वजे आफनै निवाष तिलोत्तमा नगरपालिका वडा नम्बर १३ टिकुलीगढमा नेता शर्माको निधन भएको नेपाली काँग्रेस रुपन्देहीले जनाएको छ ।
विगत लामो समय देखि क्यानसर रोगवाट पीडित शर्माको उपचार क्रिमसन अस्पतालमा भैरहेकोमा ५ दिन अघिमात्र अस्पतालवाट घर लगिएको थियो ।शर्मा प्रदेश पाँचका सवै भन्दा जेष्ठ सदस्यका रुपमा रहनु भएको थियो ।
८२ वर्षिय शर्माका ४ छोरा २ छोरी रहेका छन । उहाँको प्रार्थिव शरिरलाई पवित्र स्थल देवघाटमा लगि अन्तिम दाहसंस्कार गरिने परिवारले जनाएका छन । नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति समेत रहनु भएका शर्माको निधन प्रति नेपाली काँग्रेस रुपन्देही , बुटवल उपमहानगर समितिले अलग अलग विज्ञप्ति जारी गरि गहिरो दुखद प्रकट गर्नु भएको छ । शर्माको निधनले पार्टीलाई ठुलो क्षती भएको भन्दै दिवगत आत्माको चिर शान्तिको कामना गदै शोकसन्तप्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गर्नु भएको छ । यसै बिच नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाक र सचिव रामकृष्ण खाणँद्धारा जारी विज्ञप्तिमा नेपाली काँग्रेसका पुर्व जिल्ला सभापति शर्माको निधनमा ३ दिनसम्म जिल्ला पार्टी कार्यालय र जिल्लाका नेपाली काँग्रेसका सवै कार्यालय बन्द रहने , कुनै कार्यक्रम नगर्ने र ७ दिन सम्म पार्टीको झण्डा झुकाउने उल्लेख गरिएको छ ।


≪ Previous Post

प्रदेश पाँचमा राष्ट्रियसभा निर्वाचनको तयारी : दुई मतदान केन्द्र, तीन थरी मतपत्र,३०५ मतदाता

Next Post ≫

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क