Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरको पहाडी मार्गमा जीप पल्टिंदा एक जनाको मृत्यु, चार घाइते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरको पहाडी मार्गमा जीप पल्टिंदा एक जनाको मृत्यु, चार घाइते

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७६ · 0
नवलपुरको पहाडी मार्गमा जीप पल्टिंदा एक जनाको मृत्यु, चार घाइते
100
SHARES
ShareTweet


रामकुमार श्रेष्ठ
नवलपरासी, २५ असोज । पूर्वी नवलपरासीको बुलिङ्टार गाउँपालिका ६ निरिन्दी खोलामा ग १ ज ६५०५ नम्बरको जिप पल्टिंदा १ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
पाल्पाको रामपुरबाट डेढगाउँ हुँदै नवलपरासीको दलदलेतर्फ आउँदै गरेको उक्त जीप ओभरलोडका कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते देवचुली नगरपालिका ४ निवासी ३४ बर्षीय हरि बहादुर अधिकारीको उपचारको क्रममा शुक्रबारराति पोखराको मणिपाल अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । दुर्घटनामा परी देवचुली नगरपालिकाकै ४ जना घाइते भएका छन् ।

≪ Previous Post

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारीका परिवारलाई २ लाख राहात प्रदान

Next Post ≫

२०७६ साल असोज २५ गते शनिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क