Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारी परिवारलाई २ लाख राहात प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारी परिवारलाई २ लाख राहात प्रदान

संसारपोस्ट संवाददाता · २५ आश्विन २०७६ · 0
110
SHARES
ShareTweet

बुटवल २५ असोज
पश्चिमाञ्चल यातायात व्यवसायी समिति प्रधान कार्यालय बुटवलमा कार्यरत कर्मचारी गणेश अधिकारीको दूर्घटना परि निधन भएकोमा समिति र कर्मचारी युनियनले परिवारलाई राहात रकम प्रदान गरेका छन । समितिले कर्मचारीको मृत्यु हुदाँ राहत स्वरुप १ लाख रुपैयाँ र समितिमा कार्यरत कर्मचारीहरुको संगठन कर्मचारी युनियनले पनि १ लाख रुपैयाँ गरि २ लाख रुपैयाँ प्रदान गरिएको हो । शनिवार मृतक अधिकारीको निवाष गोलपार्क मै गएर निजकी आमालाई उक्त राहत रकम प्रदान गरिएको हो । समितिका अध्यक्ष यम प्रसाद पाण्डे र कर्मचारी युनियनका अध्यक्ष शिव केसीले सम्युक्त रुपमा राहत रकम हस्तान्त्ररण गर्नु भएको हो । त्यसै गरि समितिले कर्मचारी , सदस्य व्यवसायी लाई जनही १० लाख रुपैयाँको दूर्घटना विमा गरिदिएको छ । सो विमा रकम प्राप्त भएपछि मृतक अधिकारीको परिवारलाई प्रदान गरिने समितिका महासचिव जित बहादुर भाटले बताउनु भयो । सोही समारोहमा मृतक अधिकारीको सम्झनामा १ मिनेट मौन धारण गरि श्रद्धाञ्जली व्यक्त गरिएको कार्यालय प्रमुख वाबुराम अधिकारीले बताउनु भयो । उक्त श्रद्धाञ्जली कार्यक्रममा समितिका वरिष्ठ उपाध्यक्ष प्रताप वहादुर कार्की, उपाध्यक्षहरु खिम बहादुर थापा, डिल्लीराम रिजाल सल्लाहकार खगराज गौतम, काकास कृष्ण ठकुरी ,लक्ष्मण गैरे, नारायण प्रसाद रेग्मी तथा कार्यालयका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

≪ Previous Post

दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिकालागि सिद्धबाबामा नारायणवली पाठ

Next Post ≫

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारीका परिवारलाई २ लाख राहात प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क