Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

संसारपोस्ट संवाददाता · १३ भाद्र २०८२ · 0
तिलोत्तमा नगरपालिकामा आइतबार सार्वजनिक बिदा
50
SHARES
ShareTweet

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बड्की अट्वारी पर्वको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ ।
तिलोत्तमा नगरपालिकाले आज एक सूचना जारी गरी थारू समुदायको महत्त्वपूर्ण चाड बड्की अट्वारी पर्वको अवसरमा नगरपालिका भित्र सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।
यो पर्वमा थारू समुदायका पुरुषहरू उपवास ‘व्रत’ बस्ने र सूर्यको पूजा गरी मनाउने गर्दछन् ।
पौराणिक कथाअनुसार भीमको पूजा गरेर पनि अट्वारी पर्व मनाउने प्रचलन छ ।

≪ Previous Post

बुटवल उद्योग वाणिज्य संघको साधारण सभा असोज २७ मा

Next Post ≫

नेता कार्यकर्ता चन्दा उठाएर खाने दवावबाट मुक्त, उत्पादनमा लाग्यौँ, अब चन्दा माग्दैनौं : विप्लव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क