Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु

संसारपोस्ट संवाददाता · २३ माघ २०८१ · 0
पाल्पामा टिप्पर दुर्घटना ः देवदहका ३१ वर्षीय युवाको मृत्यु
90
SHARES
ShareTweet

पाल्पा । पाल्पामा बुधबार दिउँसो टिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी रुपन्देहीको देवदह नगरपालिका– २ का ३१ वर्षीय सुनिल गरुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

पाल्पाको माथागढी गाउँपालिकापा–५ सुर्काबास स्थित रहबास–खैरेनी भित्री कच्चि सडक खण्डमा रहबास खानीबाट चुनढुङ्गा लिएर खैरेनीतर्फ आउँदै गरेको लु २ ख ५९६५ नम्बरको टिप्पर दुर्घटना भएको हो । प्रहरीका अनुसार टिप्पर सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।

शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पाल्पामा पठाईएको र टिप्पर दुर्घटना सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको पालपा प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलमा दोस्रो चरणको हाइमास्ट लाइट तथा डिजिटल विज्ञापन बोर्ड जडान कार्य सुरु

Next Post ≫

माधव सेवा र मानव सेवा गर्न श्रृङ्गेश्वर धाम जाम

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क