Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ८ माघ २०८१ · 0
गुल्मिमा एक पुरुष मृत फेला, हत्याको आशंकामा छोरा प्रहरी नियन्त्रणमा
100
SHARES
ShareTweet

गुल्मी । गुल्मीको मरभुङ्ग गाउँमा मंगलबार बिहान एक जना पुरुष मृत अबस्थामा फेला परेका छन् ।
जिल्लाको मालिका गाउँपालिका ८ मरभुङ्ग, कालीमाटी निवासी ६० वर्षीय लालबहादुरर रोका मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले रोका मृत फेला परेको पुष्टि गर्दै मृतकलाई कसैले हत्या गरेको हो कि भन्ने आशंकामा अनुन्धान भईरहेको र सोधपुछका लागि मृतकका छोरा २९ वर्षीय डम्बर बहादुर रोकालाई नियन्त्रणमा लिईएको जानकारी गराउनुभयो । घटना बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
सोही वडाका वडा अध्यक्ष सुर्य बहादुर जिसीका अनुसार डम्बर बहादुर घर्तीले सोमबारराती आफ्नै बुबाको हत्या गरी घर नजिकैको बारीमा ढुङ्गाले पुरेको अवस्थामा शब फेला परेको बताउनुभयो ।
मदिरा सेवनपछि घटना घटेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।

≪ Previous Post

तिलोत्तमा मणिग्राम महायज्ञमा दान दाताहरू बढ्दै

Next Post ≫

शान्ति मा.बि.मा शिक्षा विधेयकका सम्बन्धमा सुझाव संकलन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क