Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बागलुङमा पिकअप भ्यान दुर्घटना : ५ जनाको मृत्यु, एक घाईते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बागलुङमा पिकअप भ्यान दुर्घटना : ५ जनाको मृत्यु, एक घाईते

संसारपोस्ट संवाददाता · २६ कार्तिक २०८१ · 0
बागलुङमा पिकअप भ्यान दुर्घटना : ५ जनाको मृत्यु, एक घाईते
100
SHARES
ShareTweet

बागलुङ । बागलुङको जैमिनी ७ हर्देवामा पिकअप भ्यान दुर्घटना हुँदा चालक सहित ५ जनाको मृत्यु भएको छ । मृत्यु भएका ५ जनाकै सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्याल बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाका अनुसार मृत्यु हुनेमा जीपका चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ३८ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीश, ५० वर्षीया नन्दकली पुन, १७ वर्षीय निरज श्रीश र ७५ वर्षीय कुलप्रसाद श्रीश रहेका छन् ।
जैमिनी नगरपालिका–८ छिस्तीबाट सदरमुकाम बागलुङ बजार जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिकअप भ्यान आज बिहान दुर्घटना भएको हो ।
भ्यानमा सवार ६ जनामध्ये एक जना घाइते छन् । ४५ वर्षीय गङ्गाबहादुर श्रीश घाइते भएको र उनलाई उद्धार गरेर उपचारका लागि धौलागिरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । भ्यान सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

≪ Previous Post

सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई बयानका लागि भोलि रुपन्देही ल्याइँदै

Next Post ≫

रास्वपा सभापती रबि लामिछानेलाई भैरहवा ल्याइयो, विमानस्थल बाहिर कार्यकर्ताको प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क