Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक

संसारपोस्ट संवाददाता · ४ श्रावण २०८१ · 0
कलाकार दुर्गा नेपालको मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक
90
SHARES
ShareTweet

बुटवल । मौलिक तीज गीत खोली तिरैमा सार्वजनिक भएको छ । यसबर्षको तीजमा सबैलाइ छमछम नचाउने गरि बनाइएको कलाकार दुर्गा नेपालको तीजगीतको आज बुटवलमा एक समारोहका बिचमा सार्वजनिक गरिएको हो । गीतको बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेबी अर्यालले सार्वजनिक गर्नुभयो ।
उप–प्रमुख सावित्रा अर्यालले कला संस्कृतिको माध्यमबाट बुटवललाई चिनाउने र पर्यटन प्रबद्र्धनका हिसावले पनि गीत संगितले निकै महत्व राख्ने बताउनु भयो । कला र सस्कृति भनेका देश र समाजको पहिचानको लागि मेरुदण्ड भएकाले यसको संरक्षण र विकास गर्न कलाकारको सम्मान गर्नुपर्ने र सबैको साथ सहयोग हुनुपर्ने उहांले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, म्यूजिक भिडियो निर्देशक मनिष पन्थ, पत्रकार महासंघका केन्द्रिय पार्षद हरिष ढकाल, मिना ढकाल लगाएतले बोल्दै स्थानीय रुपमा निमार्ण गरिएको उक्त म्यूजिक भिडियोले कला र संस्कृति जगेर्नामा सहयोग गर्ने बताउदै उदाउदा कलाकारहरुको हौसला बढाउनु पर्ने बताउनुभयो ।

म्यूजिक भिडियोको छायाकंन सम्पादन तथा निर्देशकमा मनिष पन्थ, नृत्य निर्देशक लोकेन्द्र शाह, शव्द संगित अर्जुन कौशल र अभिनय अंकिता नेपाल र अभ्यूदय ढकालको रहेको छ ।

≪ Previous Post

बुटवल बहुमुखी क्याम्पसमा बि.ए.एल.एल.वि. कक्षा सञ्चालन गर्ने तयारी

Next Post ≫

वी.पी कोईराला र पुष्पलाल श्रेष्ठको स्मृतिमा बुटवलमा बिचार मन्थन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क