Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ

संसारपोस्ट संवाददाता · १० बैशाख २०८१ · 0
अदालतबाट कैद सजाय भई फरार भएका विभिन्न मुद्धाका ७ जना पक्राउ
110
SHARES
ShareTweet

भैरहवा । रुपन्देही जिल्ला अदालतको बिभिन्न मितिको फैसलाले बिभिन्न मुद्धामा कैद सजाय भई फरार भएका ७ जना प्रतिवादीलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जिल्लाको बिभिन्न ठाउँबाट पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा कैद तथा जरिवाना भुक्तानको लागि पेश गरेको छ ।

प्रहरीका अनुसार २०७१ साल चैत १९ गतेको फैसलाले चोरी मुद्धामा १ महिना कैद र ६ हजार ९६० रुपैयाँ जरिवाना फैसला भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने प्रेम सागर यादव, २०६७ साल मंसिर २९ गतेको फैसलाले कुटपिट लुटपिट मुद्धामा ४ सय रुपैयाँ जरिवाना फैसला भई फरार भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने मंगरे लोध र कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने दुबर लोधलाई पक्राउ गरिएको हो ।

यस्तै ०६७ साल मंसिर २९ गतेको फैसलाले कुटपिट लुटपिट मुद्धामा ४ सय रुपैयाँ जरिवाना फैसला भएका कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने राजमति लोध, कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने चम्पा लोध, कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने प्रेमा लोध र कोटहीमाई गाउँपालिका वडा नं. १ बस्ने आसरे लोधलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि जिल्ला अदालत रुपन्देहीमा पेश गरिएको रुपन्देही प्रहरीले जनाएको छ ।

≪ Previous Post

आम्दा अस्पतालमा नयाँ वर्षको शुभकामना आदान प्रदान 

Next Post ≫

बुटवल–मुक्तिनाथ धार्मिक पर्यटकीय यात्रामा निस्किएको टोलीलाई बिदाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क