Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ बोलबम आएका भक्तजनको मन्दिरमा मृत्यु
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बोलबम आएका भक्तजनको मन्दिरमा मृत्यु

संसारपोस्ट संवाददाता · १३ श्रावण २०७६ · 0
बोलबम आएका भक्तजनको मन्दिरमा मृत्यु
50
SHARES
ShareTweet


संसार पोष्ट
नवलपरासी, १३ साउन । साउने सोमबारको दिन नवलपरासीको त्रिवेणीमा बोलबम आएका एक जना भक्तजनको त्रिवेणीको शिवालय मन्दिरमा निधन भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने ८० बर्षका रामचन्द्र चौधरी थारुको नवलपरासीको त्रिवेणी गाउँपालिका ६ त्रिवेणीमा रहेको शिवालयमन्दिरमा आईतबारराति निधन भएको हो ।
थकाई लागेर आराम गर्न मन्दिरमा बसेका चौधरीको अकस्मात मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ ।

≪ Previous Post

चितवनमा विभिन्न अपराधकर्ममा संलग्न ८ जना पक्राउ

Next Post ≫

आज २०७६ श्रावण १४ गते मंगलवार तदनुसार ३० जून २०१९ काे राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क