Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
होटल तथा रेष्टुरेण्ट व्यवसायी संघद्वारा भित्तेपात्रो विमोचन
70
SHARES
ShareTweet

बुटवल, १७ बैशाख । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले नयां वर्ष २०७९ को भित्तेपात्रो विमोचन गरेको छ ।
हरेक वर्ष भित्तेपात्रो प्रकाशनगर्दै आएको संघले यस वर्ष पनि विगत वर्षको कार्यलाई निरन्तरता प्रदान गरेको छ । संघका अध्यक्ष राम प्रसाद गौतम, वरिष्ठ उपाध्यक्ष बाबुराम गौतम, महासचिव माधवकुमार खनाल, द्धितीय उपाध्यक्ष रोमकान्त पाण्डे, भितेपात्रो प्रकाशन समितिका संयोजक कृष्ण प्रसाद पाण्डे सहितको टोलीले सामुहिक रुपमा भित्तेपात्रो विमोचन गर्नुभएको हो ।
कार्यक्रममा अध्यक्ष राम प्रसाद गौतमले व्यवसायीको हकहितकालागि संघले अगाडी सारेका मानविय काम र व्यवसायीक आचारसंहितालाई पालना गर्न व्यवसायीहरुलाई आह्वान गर्नुभयो । पर्यटन व्यवसायलाई आत्मसाथ गरी पेशा व्यवसायलाई परिष्कृत गर्दै समयानुकुल परिमार्जन गर्न जरुरी रहेको अध्यक्ष गौतमले जोड दिनुभयो ।

≪ Previous Post

तिलोत्तमाका भित्री मुख्य सडकलाई दुई लेनमा स्तरोन्नती गरिने

Next Post ≫

नेपाली कांग्रेस तिलोत्तमा वडा न ५ मा चुनावी प्रचार प्रसार कार्यालय उदघाटन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क