Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ स्कार्पियो जीप तिनाउ नदिमा खस्यो :चार जना घाईते
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कार्पियो जीप तिनाउ नदिमा खस्यो :चार जना घाईते

संसारपोस्ट संवाददाता · २६ श्रावण २०७८ · 0
स्कार्पियो जीप तिनाउ नदिमा खस्यो :चार जना घाईते
80
SHARES
ShareTweet

बुटवल, २६ साउन । सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्डबाट एक स्कार्पियो जीप तिनाउ नदिमा खसेको छ । आज(मंगलबार) विहान करिब १० बजे सिद्धबाबादेखि केहि अगाडी हेडबक्स नजिक सडकबाट उक्त जीप नदीमा खसेको हो ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको बा १८ च ७३३६ नम्बरको जीपमा चार जना यात्रु सवार रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु नेपालले बताउनु भयो । उहांका अनुसार जीप दुर्घटनामा परी जीपका चालक गंगा दराई सहित बाबुराम पाण्डे, विनोद पाण्डे र अमित बस्याल घाईते भएका छन् । घाईते चारै जनालाई उद्धार गरी उपचारका लागि लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएको प्रहरी निरीक्षक नेपालले बताउनु भयो । उनीहरु पाल्पा तिनाउ गाउँपालिका बाट बुटवल आउने क्रममा जीप नदिमा खसेको हो । प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

≪ Previous Post

बुटवल राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक विस्तारको काम खण्ड खण्डमा गरौं : बुटवल उद्योग वाणिज्य संघ

Next Post ≫

स्कार्पियो जीप तिनाउ नदिमा खस्यो :चार जना घाईते

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क