Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ जग्गा जमिनको कित्ताकाट हाल कार्यान्वयन नगर्न सर्वोच्चकोे अन्तरिम आदेश जारी
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जग्गा जमिनको कित्ताकाट हाल कार्यान्वयन नगर्न सर्वोच्चकोे अन्तरिम आदेश जारी

संसारपोस्ट संवाददाता · २९ भाद्र २०७७ · 0
जग्गा जमिनको कित्ताकाट हाल कार्यान्वयन नगर्न सर्वोच्चकोे अन्तरिम आदेश जारी
100
SHARES
ShareTweet

काठमाडौं २९ भदौ
जग्गा जमिनको कित्ताकाट गर्ने गरी गरिएकोमन्त्रीको निर्णय हाल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुष्मालता माथेमाको एकल ईजलासले आगामी असोज ८ गतेसम्म जग्गा जमिन कित्ताकाट गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

दिईएको अन्तरिम आदेशलाई निरन्तरता दिनेरनदिने सम्बन्धमा असोज ८ गते पुुन छलफल हुने भएको छ । अधिवक्ता सन्तोष भण्डारी लगायतले दायर गरेको रिट निवेदनमा अधिवक्ताहरु मनिष कुमार श्रेष्ठ,रामेश्वरप्रसाद कोईराला,किर्तिनाथ शर्मा पौडेल लगायतले बहस गर्नुभएको थियो ।

≪ Previous Post

कसौधन महिला समितिद्वारा आश्रममा खाद्यान्न बितरण

Next Post ≫

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३२ जना कोरोनामुक्त भई नियमित सेवामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क