Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुल्कको उसैदिन निशुल्कको ४८ घण्टा भित्रमा रिर्पोट, पीसीआर परिक्षण शुल्क २५ सय
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुल्कको उसैदिन निशुल्कको ४८ घण्टा भित्रमा रिर्पोट, पीसीआर परिक्षण शुल्क २५ सय

संसारपोस्ट संवाददाता · २८ भाद्र २०७७ · 0
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा शुल्कको उसैदिन निशुल्कको ४८ घण्टा भित्रमा रिर्पोट, पीसीआर परिक्षण शुल्क २५ सय
160
SHARES
ShareTweet

बुटवल २८ भदौ
लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना पीसीआर परिक्षण शुल्क अब २ हजार ५ सय रुपैयामा गर्ने भएको छ ।
यसरी परिक्षण गरिएकाको रिर्पाेट सोही दिन दिइनेछ । परिक्षण क्षमता वढाएर दैनिक ४ सय देखि ५ शय जनाको परिक्षण गर्न सकिने भएको छ । उच्च जोखिममा परेका विरामीहरूको हकमा निशुल्क परिक्षण गरिने छ ।
यसवाहेक सिकिस्त वा डाक्टरले आवश्यक छ भन्ने लागेमा त्यस्ता व्यक्तिको हकमा पनि साविक वमोजिम निशुल्क पीसीआर परिक्षण हुने कुरा अस्पतालका मेसु डा राजेन्द्र खनालले बताउनु भयो ।
यस अघि पहिलो पटक ५हजार ५ सय परिक्षण शुल्क रहेको थियो भने पछिल्लो समय ४हजार ४ सय रहेको थियो । २ हजार ५ सयमा सोमबारदेखि लागू हुनेगरी निर्णय गरिएकोअस्पतालका मेसु खनालले बताउनु भयो । अस्पतालले गत असार २१ गतेवाट पीसीआर परिक्षण शुरु गरेकोमा आईतवारसम्म १२ हजार ९७५ जनाको पीसीआर परिक्षण गरेकोमा ९७७ जनाकोरिर्पोट प्रोजेटिभ आएको अस्पतालले आईतवार गरेको पत्रकार सम्मेललनमा अस्पताल विकास समितिका अध्यक्ष शुय बहादुर भट्रराईले बताउनु भयो । पहिला किटको खरिद मुल्य नै महगो भएको र अहिले किटको मुल्य पनि सस्तो हुदै आएकाले पीसीआर परिक्षणको शुल्क घटाएको पनि अध्यक्ष भट्रराईले बताउनु भयो ।
उच्च जोखिममा परेका तथा ततकाल अप्रेशन गर्नु पर्ने विरामीहरूको लागि भने जिन एक्सपट प्रविधीद्धारा पीसीआर परिक्षण गरिने व्यवस्था अस्पतालले मिलाएको छ । जिन एक्सपट प्रविधीद्धारा हालसम्म २८३ जनाको परिक्षण गरिएकोमा ६९ जनाको रिर्पोट प्रोजेटिभ आएको पनि पत्रकार सम्मेलनमा बताईएको थियो ।
अब अस्पतालले दैनिक २ सिफटमा पीसीआर परिक्षण गर्ने जनाएको छ । प्रदेश र संघिय सरकारले अस्पताललाई जुन हिसावले आर्थिक सहयोग गर्नु पर्ने थियो त्यो अनुरुप हुन नसकेको गुनासो पनि मेसु खनालले गर्नु भएको थियो । अस्पतालमा पीसीआर परिक्षण शुरु भएपछि ४ जना कोरोना संक्रमित रहेका महिलालाई सुत्केरी गराईएकोमा उनिवाट जन्मिएका ३ जना नावालकमा समेत घरपरिवारले गराएको पीसीआर परिक्षणमा रिर्पोट प्रोजेटिभ आएको समेत मेसु खनालले बताउनु भयो ।

≪ Previous Post

लुम्बिनी पर्यटन विकासको मुख्य आधारशीला: मन्त्री भट्टराई

Next Post ≫

कपिलवस्तुको चन्दौटाका एक पुरुष एक महिला गरि २ कोरोना संक्रमितको मृत्यु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क