Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ वालविवाह विरुद्ध किशोरीहरुलाई सशक्तिकरण तालिम
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

वालविवाह विरुद्ध किशोरीहरुलाई सशक्तिकरण तालिम

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
वालविवाह विरुद्ध किशोरीहरुलाई सशक्तिकरण तालिम
50
SHARES
ShareTweet


बुटवल, १ साउन । सिर्जनशिल संस्था नेपालको आयोजनामा बुटवलमा संचालित बालविवाह विरुद्ध सशक्तिकरण तालिम सम्पन्न भएको छ । असार २३ गते देखि १० दिनसम्म बुटवलको मेरिगोल्ड होटेलमा संचालन गरिएको तालिम बुधबार समापन गरिएको हो ।
रुपन्देहीका जिल्लाका सैनौना नगरपालिका तथा शुद्धोधन, कञ्चन र सियारीलगायतका गाउँपालिकाका २० जना किशोरीहरु उक्त शशक्तिकरण तालिममा सहभागि भएका थिए ।
सिर्जनशिल संस्थाकी अध्यक्ष प्रतिमा शर्माले किशोरीहरुलाई बालविवाहबारे अभिभावक संग अन्तरक्रिया गर्न, बालविवाहबाट उत्पन्न हुने तनाव व्यवस्थापन गर्न, जीपनोपयोगी सीप तथा नेतृत्व विकास लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
समापन कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले किशोरीहरुले तालिमबाट सिकेका कुराले वालविवाहका वास्तविक पिडितहरुका कुराहरुलाई बाहिर ल्याउन सहजकर्ताको भूमिका खेल्न सक्ने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक मिना कँडेलले तालिममार्फत आफूले सिकेका कुराहरुलाई समाज परिवर्तनको लागि उपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो ।
प्रशिक्षार्थी सैनामैनाकी विना गुरङले कार्यक्रमले आफूहरुलाई नेतृत्वदायी क्षमताको विकासमा निकै मद्धत पु¥याएको बताउनुभयो । संथाकी महासचिव विजु पौडेलको संचालन रहेको कार्यक्रममा संस्थाका सदस्य कल्पना ढकाल, सिता खनाल, सपना श्रेष्ठ, निरु ढकाललगायतले भनाई राख्नुभएको थियो ।

≪ Previous Post

मलको अभाव, सांसदहरुद्वारा प्रदेश सरकारको ध्यानाकर्षण

Next Post ≫

सुस्त मनस्थिति बिद्यालयलाई भण्डारीको सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क