Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अविरल वर्षासंगैको पहिरोले पाल्पामा २ सवारी साधन बगाउदाँ २ जनाको मृत्यु
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अविरल वर्षासंगैको पहिरोले पाल्पामा २ सवारी साधन बगाउदाँ २ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · ८ असार २०७७ · 0
अविरल वर्षासंगैको पहिरोले पाल्पामा २ सवारी साधन बगाउदाँ २ जनाको मृत्यु
110
SHARES
ShareTweet

पाल्पा ८ असार, अविरल वर्षासंगै आएको पहिरोले तानसेन तम्घास सडकखण्ड अन्तर्गत पाल्पाको सम्मोबारी भन्ने ठाउँमा दुई वटा गाडी बगाएको छ ।

पहिरोले एउटा ट्याङ्कर र एउटा मिनिट्रक बगाउँदा दुई जनाको शव भेटिएको पाल्पाका प्रहरी नायव उपरिक्षक मदन गिरीले बताएउनु भयो। प्रनाउ गिरीका अनुसार एक जनाको उद्धार गरिएको छ ।

डीएसपी गिरीले भने, ‘पहिरोले दुई वटा गाडीलाई सडकबाट तल झारेको छ । तर पुरिसकेको अवस्था भने छैन । पहिरोले बगाएको सवारी साधनमा कति जना मानिस सवार थिए भन्ने यकिन हुन सकेको छैन । हामी उद्धारमा रहेकाले यो भन्दा बढी भन्ने सक्ने अवस्था छैन ।
वाकी घटनाका वारेमा र सडकका वारेमा प्रहरीले उद्धार गरिरहेको जनाएको छ ।

≪ Previous Post

देशभरका ट्रक व्यवसायीद्वारा प्रधानमन्त्रीलाई ८ बुदे ज्ञापन पत्र

Next Post ≫

स्वास्थ्य, शिक्षा र खाद्य सुरक्षालाई प्राथमिकतामा राखि बुटवल उपमहानगरकोे नीति कार्यक्रम सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क