भैरहवा, २४ असार । सिद्धार्थनगर नगरपालिका क्षेत्रभित्र बुद्ध मूर्ति राख्न नगरपालिकाले थालेको अभियानलाई साथ दिने उद्देश्यले कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्ट र नेपाल इनभेष्टमेन्ट बैं लि. ले आर्थिक सहयोग गरेका छन् । मंगलबार रिसोर्ट र बैंकले नगरपालिकाद्वारा गठित उपभोक्ता समितिलाई नगद ३ लाख ६५ हजारका दरले ७ लाख ३० हजार रुपैयाँ सहयोग गरेका हुन् । […]