Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ Archive By Category "राशिफल" (Page 15)

राशिफल

आजको राशिफल (२०७६ साउन ६ गते सोमवार)

आजको राशिफल (२०७६ साउन ६ गते सोमवार)

संसारपोस्ट संवाददाता · ६ श्रावण २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नजिक व्यक्तिबाट धोका पाईन सक्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । अनावश्यक ठाउँमा धन खर्च होला । पेट सम्बधी समस्या आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरमा अतिथीको आगमन हुनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला । परीक्षा […]

आजको राशिफल (२०७६ साउन ५ गते आइतवार)

आजको राशिफल (२०७६ साउन ५ गते आइतवार)

संसारपोस्ट संवाददाता · ५ श्रावण २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) हर्ष र प्रसन्नताका बीच समय व्यतीत हुनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । आँटेको र ताकेको […]

आजको राशिफल ( २०७६ साउन ४ गते शनिवार )

आजको राशिफल ( २०७६ साउन ४ गते शनिवार )

संसारपोस्ट संवाददाता · ४ श्रावण २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँबाट धन हात पर्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । नयाँ काममा हात हाल्ने समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । वैदेशिक […]

आजको राशिफल

आजको राशिफल

संसारपोस्ट संवाददाता · ३ श्रावण २०७६ · 0

( २०७६ साउन ३ शुक्रवार) मेष (च’, चे, चो, ला, लि, ल’, ले, लो, अ) स’न्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ . दाम्पत्य जीवन स’खमय ह’नेछ . धार्मिक यात्राको योगछ . जोश जाँगर र हिम्मत बढ्नेछ . वृष (इ, उ, ए, ओ, वा, वि, व’, वे, वो) प्रेममा सफलता पाइनेछ . अतिथिको रूपमा सत्कार पाइएला . […]

आजको राशिफल (२०७६ साउन २ गते बिहिवार)

आजको राशिफल (२०७६ साउन २ गते बिहिवार)

संसारपोस्ट संवाददाता · २ श्रावण २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वादिष्ट भोजन पाईनेछ । मनोरञ्जनमा सहभागिता भइएला । महिला वा मित्र बाट विशेष सहयोग […]

आजको राशिफल (२०७६ साउन १ गते बुधवार)

आजको राशिफल (२०७६ साउन १ गते बुधवार)

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मित्र वा आफन्तको सहयोग मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्न […]

आजको राशिफल                     २०७६ असार ३१ गते मंगलवार

आजको राशिफल २०७६ असार ३१ गते मंगलवार

संसारपोस्ट संवाददाता · ३१ असार २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जाला । कूटनीतिक नियोगको सहयोग मिल्ला । दैनिक कार्यमा प्रगति हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । स्वास्थ्यमा खरावी रहला । आर्थिक कारोवारमा मन्दी आउनेछ […]

आजको राशिफल                     २०७६ असार ३० सोमवार

आजको राशिफल २०७६ असार ३० सोमवार

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । […]

आजको राशिफल (२०७६असार २९ आइतवार)

आजको राशिफल (२०७६असार २९ आइतवार)

संसारपोस्ट संवाददाता · २९ असार २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । दबाब र तनाव बढेको महसुस हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । कार्य सम्पादनमा समस्या आउला । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य […]

२०७६ असार २८ शनिवार      आजको राशिफल

२०७६ असार २८ शनिवार आजको राशिफल

संसारपोस्ट संवाददाता · २८ असार २०७६ · 0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ […]

Posts pagination

Previous 1 … 14 15 16 Next

Most Recent

दाङ । राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८२\०८३ को बजेट कार्यान्वयनमा ढिलाइ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । संघले मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत सञ्चार माध्यमका लागि विनियोजित बजेट अनुसार सूचीकृत टेलिभिजनमा कार्यक्रम उत्पादन, प्रकाशन तथा प्रसारण कार्य अझै सुरु नभएको गुनासो गरेको हो । संघका अध्यक्ष […]

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

भैरहवा । भैरहवामा जारी २४औं संस्करणको रुपन्देही सुपरलिग एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत ‘बी’ डिभिजनको शुक्रबारको खेलमा स्टार क्रिकेट क्लब विजयी भएको छ । स्टारले बुटवल–११ क्रिकेट क्लबलाई ८५ रनले पराजित गर्दै जित निकालेको हो । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्टारले ४५ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनायो […]

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

बुटवल। बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा उम्मेद्वारी दिनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको यहि चैत २९ र ३० मा हुने ६० औं साधारण सभा तथा निर्वाचनमा बुटवल उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अर्यालले खुला कार्यकारिणी सदस्य पदमा उम्मेदवारी दिनुभएको हो । अध्यक्ष अर्याललाई संघले महासंघको […]

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क