( २०७६ साउन ३ शुक्रवार)
मेष (च’, चे, चो, ला, लि, ल’, ले, लो, अ) स’न्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ . दाम्पत्य जीवन स’खमय ह’नेछ . धार्मिक यात्राको योगछ . जोश जाँगर र हिम्मत बढ्नेछ .
वृष (इ, उ, ए, ओ, वा, वि, व’, वे, वो) प्रेममा सफलता पाइनेछ . अतिथिको रूपमा सत्कार पाइएला . धार्मिक तथा समाजसेवामा मन लाग्नेछ . रोकिएको धन पाइएला .
मिथ’न (का, कि, क’, घ, ङ, छ, के, को, हा) सामान हराउने वा चोरी ह’ने भयछ . आफ“लाई कमजोर भएको अन’भ“ति ह’नेछ . अनावश्यक ठाउँमा धन खर्च ह’नेछ .
कर्कट (हि, ह’, हे, हो, डा, डि, ड’, डे, डो) पदोन्नतीको सम्भावना प्रवलछ . नयाँ कार्यको थालनी ह’नेछ . लगनशीलताले कामह? अगाडी बढ्नेछन . परिवारिक सद्भाव बढ्नेछ .
सिंह (मा, मि, म’, मे, मो, टा, टि, ट’, टे) वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ . श’भ समाचार स’न्न पाइएला . सामाजिक क्षेत्रमा सफलता मिल्नेछ . राज्यबाट मान सम्मान पाइनेछ .
कन्या (टो, पा, पि, प’, ष, ण, ठ, पे, पो) धर्म,कर्म तथा समाजसेवामा मनलाग्नेछ . आँटेको र ताकेको कार्य प’रा होला . अचल सम्पत्ति हात पर्ने योगछ . आर्थिक वृद्धि ह’नेछ .
त’ला (रा, रि, ?, रे, रो, ता, ति, त’, ते) सरकारी निकाएको भय रहला . व्यवसायमा मन्दी आउला . घर परिवारमा झैँ–झमेलाको अवस्था आउला . लगानी ड’व्ने भयछ .
वृश्चिक (तो, ना, नि, न’, ने, नो, या, यि, य’) आफन्त संग भेट घाट ह’नेछ . आफन्तको सहयोग प्राप्त ह’नेछ . आफ्नो क्षेत्रमा प्रभ“त्व जमाउन सकिनेछ . स्वादिष्ट भोजन पाईनेछ .
धन’ (ये, यो, भा, भि, भ’, धा, फा, ढा, भे) श’भकार्यको चर्चा चल्नेछ . दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ . परिवारमा स’ख सन्तोष छाउनेछ . वित्तिय संस्थाबाट सहयोग पाईनेछ .
मकर (भो,जा,जि,ज’,जे,जो,ख,खि,ख’,खे,खो,गा,गि) न्यायिक कार्यमा सफलता मिल्नेछ . श’भकार्यको चर्चा चल्नेछ . प्रेममा सफलता प्राप्त ह’न’का साथै कार्यप्राप्तिका योग पनि देखिन्छन् .
क’म्भ (ग’, गे, गो, सा, सि, स’, से, सो, दा) मन खिन्न ह’ने स्थिति आउनेछ . बन्न लागेको काम विग्रनेछ . द’ष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न प’गिएला सचेत रहन’होला .
मीन (दि, द’, थ, झ, ञ, दे, दो, चा, चि) अ?लाई प्रभावित पारेर काम बन्नेछ . मनोरञ्जनमा सहभागी भइएला . व्यापार,व्यवसायमा पर्याप्त लाभ मिल्नेछ .