Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा २ सय १५ जनाको र्‍यापिड टेष्ट नेगेटिभ
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा २ सय १५ जनाको र्‍यापिड टेष्ट नेगेटिभ

संसारपोस्ट संवाददाता · ५ बैशाख २०७७ · 0
नवलपुरमा २ सय १५ जनाको र्‍यापिड टेष्ट नेगेटिभ
80
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ



नवलपरासी, ५ बैशाख । पूर्वी नवलपरासीमा विहीबारसम्म गरिएको र्यापिड डाइग्नोष्टिक टेष्टमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईका अनुसार नवलपुर जिल्लामा विहीबारसम्म २ सय १५ जनाको र्यापिड डाइग्नोष्टिक टेष्ट गरिएको छ । ती ति सबैमा रिपोर्ट नेगेटिभ आएको उहांले बताउनु भयो ।
त्यसैगरी नवलपुरमा अहिलेसम्म २९ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको चापागाईले बताउनु भयो । त्यसैगरी विहीबार थप पाँच जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको र उनीहरुको रिपोर्ट आउन बाँकी रहेको उहांले वताउनु भयो ।

≪ Previous Post

रोहिणीमा लकडाउन उल्लंघन गर्ने क्रम बढ्दो

Next Post ≫

कोरोनाको कहर र सिक्नुपर्ने पाठ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क