Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व

संसारपोस्ट संवाददाता · ६ माघ २०७६ · 0
अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुडमा विशेष अबिधेशनवाट भिमसेनको नेतृत्व
90
SHARES
ShareTweet

बुटवल ६ माघ
बुटवल उपमहानगरपालिका वडा नम्बर ११ को अव्यवस्थित तथा सुकुम्वासी वस्ती हात्तिसुड टोल विकास संस्थाको विशेष अबिधेशन भएको छ ।
वर्तमान कार्य समितिले वस्तीका जनताको चाहाना अनुरुप काम गर्न नसकेकाले विशेष अबिधेशन गर्न परेको हो । विशेष अबिधेशनको वडा नम्बर ११ की जनप्रतिनिधी वडा सदस्य माया दनार्लको प्रमुख आतिथ्यता र उहाँकै संयोजक रहेको निर्वाचन समितिले सम्पन्न गरेको हो ।
विशेष अधिवेशनवाट भिमसेन श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिकी संयोजक दनार्लले बताउनु भयो ।
समितिको उपाध्यक्षमा राजेश थापा सचिवमा कृष्ण भण्डारी, कोषाध्यक्षमा सरस्वती गलामी र सह सचिवमा राकेश खड्का निर्वाचित हुनु भएको निर्वाचन समितिकी सदस्य लक्ष्मी बस्नेतले बताउनु भयो ।
समितिको सदस्यमा सर्मिला केसी, मोती माया विक, श्याम विक, टिका विक रसायली, राजेश पथरकटृा, रिना विक, गौतम पौडयाल, शान्ता तामाडं, सन्जु थापा, र हरिकला भटृराई चयन हुनु भएको अर्का निर्वाचन समितिका सदस्य मनोज कार्कीले बताउनु भयो । त्यसैगरि समितिले गरेका कामको मुल्याकन तथा अनुगमन गर्न राजु रसायलीको संयोजकत्वमा कमल श्रेष्ठ र नन्दलाल बुढामगर अनुगमन समिति पनि चयन गरिएको छ । समितिका निर्वमान अध्यक्ष रोल बहादुर राना र पुर्व अध्यक्ष मनोज कार्कीलाई विशिष्ठ सल्लाहकारमा मनोनित गरिएको छ ।
त्यसैगरी रविन गुरुडंको संयोजकत्वमा फोहर व्यवस्थापन समिति गठन गरिएको निर्वाचन समितिले जनाएको छ । त्यस अघि अधिवेशनको उदघाटन गदै वडा सदस्य दनार्लले निर्वाचनका दौरानमा गरिएका प्रतिवद्धता पुरा गर्नका लागि सुकुम्वासी र अव्यवस्थित वासिन्दालाई जग्गाको मालिक बनाउने गरि काम शुरु गरिएको धारणा राखनु भयो । कार्यक्रममा निर्वमान उपाध्यक्ष रुद्धहरि कुवंर, सन्जिवनी टोल विकास संस्थाका उपाध्यक्ष गणेश थापा लगाएतले सस्थाले टोल वासीको हितमा काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

≪ Previous Post

प्रदेश नम्बर ५ नेपाली काँग्रेस संसदिय दलका नेता शर्माको निधन,३ दिन पार्टी कार्यालय बन्द

Next Post ≫

तिलोत्तमामा शुन्य खुला पोलिथिन अभियान ,जथाभावी फोहोर फ्याक्नेलाई दण्ड–जरिवाना गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क