Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग

संसारपोस्ट संवाददाता · ५ माघ २०७६ · 0
सूचना प्रविधि विधेयक फिर्ता लिन काँग्रेसको माग
70
SHARES
ShareTweet


नवलपरासी, ५ माघ । नेपाली काँग्रेस नवलपरासीले सूचना प्रविधि विधेयक फिर्ता लिन माग गरेको छ ।
आइतबार नेपाली काँग्रेस नवलपुरका सभापति विष्णु लामिछाने सहितको टोलीले जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाउँदै सूचना प्रविधि विधेयक खारेज गर्न माग गरेको हो ।
ज्ञापन पत्रमा नेपालको संविधान २०७२ ले व्यवस्था गरेको मानव अधिकार र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई हत्या गरी बहुमतको आधारमा पारित गरिएको विधेयक तत्काल फिर्ता गरी संशोधन गर्न माग गरिएको छ ।


ज्ञापन पत्रमा सरकारले नागरिकको फोन समेत ट्यापिङ्ग गरी दैनिक जीवन यापनलाई त्राहिमाम बनाउने, निरंकुश व्यवस्थामा समेत व्यङ्ग्य मार्फत नागरिकहरुले आफ्नो अभिव्यक्ति प्रस्तुत गर्न पाउने सत्यतथ्यलाई विर्सेर सरकारले सामाजिक संजालमा कसैलार्ई व्यङ्ग्य गरे पाँच बर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने प्रावधानले संविधान प्रदत्त नागरिकको अधिकार र व्यङ्ग्य गर्न पाउने नागरिक स्वतन्त्रता कुण्ठित गरिन खोजिएको उल्लेख गरिएको छ ।
सूचना विधेयक फिर्ता गरी सरोकारवालाको सहभागिता र छलफलमा संशोधन नगरिए आन्दोलनमा उत्रिने चेतावनी समेत नेपाली काँग्रेसले ज्ञापनपत्र मार्फत दिएको छ ।

≪ Previous Post

प्रदेश ५ को राजधानी र नाम तोक्ने विषयमा ढिलाई नगर्न सदस्यहरुले गरे प्रदेशसभाको ध्यानाकर्षण

Next Post ≫

स्थापना दिवसमा अमरज्योती सहकारीको रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क