Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ

संसारपोस्ट संवाददाता · ५ माघ २०८१ · 0
चोरी गरेको आरोपमा बुटवलबाट दुई जना पक्राउ
70
SHARES
ShareTweet

बुटवल । बुटवलका बिभिन्न ठाउँमा चोरी गरेको आरोपमा बुटवलमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिवन नगरपालिका वडा नम्बर ९ स्थायी घर भएका नीम बहादुर बोलन (सागर) र सोही जिल्लाको बागमती नगरपालिका वडा नम्बर २ का चन्द्रमान लामा रहेका छन् ।

बुटवल लगायत विभिन्न स्थानमा सार्वजनिक सवारी साधनमा प्रवेश गरी चोरी गर्दै हिँडेको अभियोगमा उनिहरूलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो ।

पक्राउ गरिएका व्यक्तिहरूले लामो समयदेखि समूहमा बसेर लुटपाट गर्दै आएको प्रहरी नायव उपरीक्षक पण्डितले बताउनुभयो ।

उनीहरूले गत पुस १५ गते बुटवलको राजमार्ग चौराहामा समेत चोरी गरेको प्रहरीको दाबी छ । उनीहरूको साथबाट ६३ हजार ५ सय नगद र ४ थान मोबाइल समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

संघीयता र लोकपृयताबाद देशका लागि घातक, देशले धान्न सक्दैन : महासचिव भट्ट

Next Post ≫

आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण : मन्त्री पन्थी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क