Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ

संसारपोस्ट संवाददाता · २१ पुष २०८१ · 0
बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्त पक्राउ
70
SHARES
ShareTweet

भैरहवा । रुपन्देही प्रहरीले बिभिन्न मुद्धाका ५ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
जिल्ला अदालत रुपन्देहीको बिभिन्न मितिको फैसला बमोजिम बिभिन्न मुद्धामा कैद तथा सजाय भई हाल सम्म फरार भएका अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी ईकाईहरुबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको छ ।

उनीहरुलाई इलाका प्रहरी कार्यालय मर्चवार, इलाका प्रहरी कार्यालय सालझण्डी र इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मिति २०६६ साल पुस १६ गतेको फैसला बमोजिम लुटपिट मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने बैजनाथ मुराव, मिति २०६८ साल पुस १९ गतेको फैसला बमोजिम अंशबण्डा मुद्धाका मर्चवारी गाउँपालिका वडा नं. ३ बस्ने राजेन्द्र यादव, मिति २०४९ साल माघ २१ गतेको फैसला बमोजिम राँगा चोरी मुद्धाका कञ्चन गाउँपालिका वडा नं. २ बस्ने चन्द्र बहादुर पुन मगर पक्राउ परेका छन् ।
यस्तै मिति २०४९ साल माघ २१ गतेको फैसला बमोजिम राँगा चोरी मुद्धाका सैनामैना नगरपालिका वडा नं.१० बस्ने कमल बहादुर पुन र मिति २०७८ साल मंसिर १४ गतेको फैसला बमोजिम जालसाजी मुद्धाका कोटहीमाई गाउँपालिका वडा नं. ६ बस्ने राम अवध कुर्मीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

≪ Previous Post

लुम्बिनी फ्रेन्डस सर्कलको प्रथम अधिबेशन सम्पन्न, अध्यक्षमा पदम न्यौपाने चयन

Next Post ≫

साई ग्लोबल कपः रूपन्देही क्याम्पस ३ विकेट र काशी नोबल ६१ रनले विजयी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क