Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय

संसारपोस्ट संवाददाता · ६ भाद्र २०८१ · 0
तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम देशभरिबाट द्वित्तीय
70
SHARES
ShareTweet

काठमाडौ । दुई–दुई पटकसम्म सेवा प्रवाह र सामाजिक विकास विधा अन्तर्गत समाबेशिता र सामाजिक क्रियाकलापमा उत्कृष्ट बनेको रुपन्देहीको तिलोत्तमा नगरपालिका पुन उत्कृष्ट बनेको छ। बिहिबार संघीय मामिला तथा प्रशासन मन्त्रालयको स्थानीय सरकार संस्थागत मुल्यांकन लिजा द्वारा गरिएको मुल्यांकनमा तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र देशभरिबाट द्वितीय भएको हो । तिलोत्तमाका नगरप्रमुख रामकृष्ण खाणलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र सचिव भरतमणि सुबेदीले उत्कृष्टताको प्रमाणपत्र हस्तान्तरण गर्नु भएको हो ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयद्वारा सम्मानित हुँदै तिलोत्तमा नगरपालिकाका नगर प्रमुख खाणले नगरबासी,जनप्रतिनिधी, कर्मचारी र सबै सहयोगीको योगदानले फेरी उत्कृष्टको उपाधि पाएकोमा खुसि ब्यक्त गर्दै सबैलाई धन्यबाद समेत दिनुभयो । मेयर खांणले नगरपालिकालाई उत्कृष्ट बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारी, सेवाग्राही नगरबासीहरुमा धन्यबाद ज्ञापन गर्दै यो सम्मानले समग्र नगरपालिका र नगरबासीहरुलाई थप प्रेरणा मिलेको बताउनुभयो।
उहाँले आफुहरु जननिर्वाचित भएर आइसकेपछि सामाजिक सेवामा अग्रसर भएर लागेको र समाजमा भएका बिकास निर्माण नीति निर्माण र सामजिक दायित्वका सेवा हरु शिक्षा,स्वास्थ्य,रोजगारी तथा विपद ब्यबस्थापनमा नगरपालिकाले गरेको काम उल्लेखनीय रहेको बताउनुभयो ।
नगरपालिका मध्य देशकै प्रथम भने मात्र दशमलव ५० अंकले धादिङ्गको निलकण्ठ नगरपालिका भएको छ भने तेस्रो चितवनको रत्ननगर नगरपालिका भएको छ । त्यस्तै गांउपालिका तर्फ धादिङको बेनिगा वोहोरा गाउंपालिका प्रथम, गुल्मीको रुरु क्षेत्र गाउंपालिका दोस्रो र सिन्धुपाल्चोकको लिलावती गाउंपालिका तेस्रो हुन सफल भएका छन ।

≪ Previous Post

आज रक्षाबन्धन, जनैपुर्णिमा पर्व : नवयज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर मनाइँदै

Next Post ≫

लुम्बिनी प्रदेश सरकारको पूर्वविशिष्टलाई दिने सेवा–सुविधा फिर्ता गर्ने निर्णय

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क