Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक

संसारपोस्ट संवाददाता · २३ श्रावण २०७६ · 0
निम्न माध्यामिक तह नेपाली बिषयको नतिजा सार्वजनिक
70
SHARES
ShareTweet


संसार पोष्ट
काठमाडौं, २३ साउन । शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह नेपाली बिषयको देशभरको अन्तिम नतिजा सार्वजनिक गरेको छ । आयोगले पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिम र सुदुरपश्चिमाञ्चल क्षेत्रको अन्तिम नतिजा सार्वजनिक गरेको हो ।
आयोगले लिखित र अन्तर्वार्तापछि अन्तिम नतिजा सार्वजनिक गरेको हो । नतिजा सार्वजनिक भएसंगै देशभरबाट करिव ५ सय निम्न माध्यामिक बिद्यालयमा स्थायी शिक्षक थपिएका छन् ।
यस्तै शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह पश्चिमाञ्चल क्षेत्रमा खुला, महिला, आदिबासी जनजाति, मधेशी र अपाङ्गता भएका क्षेत्रबाट ७५ जनालाई स्थायी शिफारिस गरेको छ । जस अनुसार खुला तर्फ ४३, महिला १२, आदिबासी÷जनजाती ९, मधेशी ८, पिछडिएको क्षेत्र १ र अपाङ्गता भएका क्षेत्रबाट
२ जनालाई स्थायी शिफारिस गरिएको छ ।
यस्तो छ पश्चिमाञ्चल क्षेत्रको नेपाली बिषयको अन्तिम नतिजा :

Nepali_Paschim-2Download

≪ Previous Post

महाराजगंज नगरपालिकामा विपन्न परिवारलाई जस्तापाता

Next Post ≫

खेतमा पानी लगाउन गएका घर्ती मृत भेटिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क