Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा महा आरती मेला
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा महा आरती मेला

संसारपोस्ट संवाददाता · ६ मंसिर २०८० · 0
सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा महा आरती मेला
80
SHARES
ShareTweet

बुटवल । रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा एक दिने महा आरती धार्मिक मेला लाग्ने भएको छ । अखण्ड दीप प्रज्ज्वलनसहित बिहीबार हरिबोधनी एकादशीका दिन महा आरती कार्यक्रम आयोजना गरिएको हो ।

गत असार १४ गते हरिशयनी एकादशीको अवसरमा शुरु गरिएको अखण्ड दीप प्रज्ज्वलन हरिबोधनी एकादशीमा वैदिक विधि अनुसार महा आरती विर्सजन गरिने कार्यक्रम रहेको छ ।

शन्त शिरोमणी लोकानन्द स्वामीको प्रमुख आतिथ्यतामा धार्मिक प्रवचन र अन्य विभिन्न धार्मिक कार्यक्रम गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खिलबहादुर पौडेलले जानकारी गराएका छन् ।

बिहीबार बिहान नित्य पुजाबाट शुरु हुने र शुक्रबार बिहान धार्मिक कार्यक्रमहरु सहित समापन गरिने छ ।

सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा प्रायजसो वैदिक विधि अनुसार धार्मिक कार्यक्रम तथा प्रवचनहरु चलिरहेका हुन्छन् ।

≪ Previous Post

किसान राहत र सेवा सुविधाबाट बन्चित, किसानमैत्री कृषि नीतिको माग

Next Post ≫

लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष वझाले गरे पदभार ग्रहण,  स्वास्थ्यकर्मी र कर्मचारीको साथ लिएर अघि बढ्ने प्रतिबद्धता  

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क