Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी

संसारपोस्ट संवाददाता · ७ जेष्ठ २०७९ · 0
तिलोत्तमा २ को वडाध्यक्षमा कांग्रेसका भट्टराई बिजयी
70
SHARES
ShareTweet

बुटवल, ७ जेठ । तिलोत्तमा नगरपालिका वार्ड नं २ मा नेपाली कांग्रेस बिजयी भएको छ । कांग्रेसका उम्मेदवार डिलबहादुर भट्टराई (जर्मनी दाई) वडाध्यक्षमा निर्वाचित भएका छन् ।
भट्टराईले एमालेका वडाध्यक्षका उम्मेदवार कांशीराम पोखरेललाई पराजित गरे । यो वडा विगतका निर्वाचनमा एमालेले जित्दै आएको वडा हो । यो वडामा एमालेले जित्नका लागि ठूलै कसरत गरेपनि जित निकाल्न भने सकेन ।
वडामा कांग्रेसका दलित महिला सदस्य सहित दुई जनाले जितेका छन् भने एक महिला सदस्य सहित २ सदस्य एमालेले जितेको छ । तिलोत्तमामा अहिले सम्म १, २, १५, १६ र १७ को नतिजा सार्वजनिक भएको ३ को नतिजा आउन केही समय लाग्ने छ । १ र १५ वडा एमालेले जितेको छ भने २, १६ र १७ प्यानल सहित कांग्रेसले जितेको छ ।

≪ Previous Post

बुटवलको मेयरमा कांग्रेसका खेलराज पाण्डेयको विजयी

Next Post ≫

बुटवलमा मेयर सहित बहुमत वडा जितेको खुशियालीमा कांग्रेसको विजय र्याली

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क