Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन

संसारपोस्ट संवाददाता · २४ बैशाख २०७९ · 0
मेयरका उम्मेद्वार खाँणले गरे आमसभाको फोहोर व्यवस्थापन
70
SHARES
ShareTweet

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार भएको आमसभाको फोहोर व्यवस्थापन मेयर उम्मेद्वार रामकृष्ण खाँणले गरेका छन् । नेपाली कांग्रेस र माओबादी केन्द्रको संयुक्त आयोजनामा आयोजित आमसभाको फोहोर व्यवस्थापन मेयरका उम्मेद्वार खाँणले आफै गरेका हुन् ।
नेपाली कांग्रेस तर्फबाट मेयर पदका उम्मेदवार खाँण सहित नेपाल तरुण दल तिलोत्तमा नगर सभापति खिम क्षेत्री, सचिव होम पौडेल लगायतको टोलीले सरसफाई गर्दै फोहोर व्यवस्थापन गरेको हो । फोहोर व्यवस्थापन गर्दै मेयर पदका उम्मेद्वार खाँणले आफुले गरेको फोहोर आफै व्यवस्थापन गर्नुपर्छ भनेर सरसफाई गरेको बताए । उनले तिलोत्तमालाई सुन्दर र शान्त बनाउनेसंगै भ्रष्टाचारमुक्त बनाउने अभियानमा साथ दिन उनले आग्रह गरे ।
बिहीबार तिलोत्तमा (मेला लाग्ने स्थान)मा भएको भेलामा नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य पुस्पा भुसाल लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।
तिलोत्तमामा नेपाली कांग्रेस र माओबादी केन्द्रले तालमेल गरेका छन् । यहाँ मेयर कांग्रेसले पाएको छ भने उपमेयर माओबादी केन्द्रले । मेयर पदको उम्मेृद्वार खाँण हुन् भने माओबादीका हेमराज पाण्डे(हेमन्त) उपमेयर पदका उम्मेद्वार हुन् ।

≪ Previous Post

तिलोत्तमाका उद्योगी व्यवसायी भन्छन्–‘यसपाली गठबन्धनलाई जिताउँछौँ ’

Next Post ≫

मतदाता शिक्षा सिकाउँदै गठबन्धनका उम्मेद्वार घरदैलोमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क