Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ उपमेयरका उम्मेदवार गुुरुङको प्रतिबद्धता :‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

उपमेयरका उम्मेदवार गुुरुङको प्रतिबद्धता :‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
उपमेयरका उम्मेदवार गुुरुङको प्रतिबद्धता :‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’
90
SHARES
ShareTweet

बुटवल, १७ बैशाख । पाँच दलीय गठबन्धनका तर्फबाट उपमेयरका उम्मेदवार चिनबहादुर गुरुङले मतदाताहरुमाझ बुटवलबासी हुुँ भन्दा गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको छ ।
पछिल्लो पाँच बर्षमा सडक निर्माणमा स्थानीय सरकारले चासो दिन नसक्दा बुटवलबासी भन्न लाजमर्दो भएकाले आफूूले गर्वगर्न लायक बनाउने प्रतिबद्धता जनाउनु भएको हो । बुटवलको मुख्य सडकको अस्तव्यस्तता, भित्रि सडकको व्यवस्थापन गर्दै सुन्दर र व्यवस्थित बुुटवल बनाउने गुरुङले मतदाताहरुलाई विश्वास दिलाउनु भएको छ ।
शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ३, १० र १२ मा मतदातासंगको भेटघाटमा उपमेयर गुरुङले अब बुुटवलमा अव्यवस्थित बसोबासी, सुुकुुम्बासी समस्या, ट्राफिक व्यवस्थापन, चुरे पहाडको पहिरो, खानेपानी, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो ।
‘म २०५४ सालदेखि जनप्रतिनिधि भएर बुुटवलबासीको सेवामा खटिएको छुु, बुटवलबासीले चाहेको, खोजेको विकास भएको छैन, अब त्यसको नेतृत्व गठबन्धनले गर्नेछ’ उहांले भन्नुभयो ।
उहांले आफू जनप्रतिनिधिका रुपमा रहेपनि एमाले नेतृत्वले काम गर्ने वातावरण नबनाएको बताउँदै त्यसैले विद्रोह गरेको उल्लेख गर्नुभयो । मतमाझ आफूहरुले जे काम गर्ने हो, त्यहि काम मात्रै गर्ने प्रतिबद्धता जनाउनु भयो ।
जनताको घरदैलौमा पुुगेका गुुरुङलाई मतदाताहरुले बुटवलबासी भनेर गर्व गर्न लायक बनाउन सुुझाव दिएका थिए । बृद्ध आमा, बुुवा र युुवाहरुले आफूलाई मत दिने आश्वासन दिएको उहांले बताउनु भयो ।
बुटवलमा गठबन्धनबाट काँग्रेसका खेलराज पाण्डे मेयर र नेकपा एकिकृत समाजवादीका चिनबहादुर गुरुङ उपमेयरमा उम्मेदवार छन् । बुुटवलमा काँग्रेस, एकिकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासंग चुनावी तालमेल गरेर गठबन्धन थरिएको छ ।

≪ Previous Post

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन

Next Post ≫

सबै माध्यमिक विद्यालयमा नर्स : एमाले

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क