Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन
पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५ औं वार्षिक साधारण सभा तथा १४ अधिबेशनको तयारी पुरा

पश्चिमाञ्चल यातायात व्यवसायी समितिको २५...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ कार्यसमितिको पदस्थापन

रुपन्देहीमा यातायात व्यवसायी महासंघको नयाँ...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
प्रथम बटौली कप  क्रिकेट : बुटवल गोलपार्क र एमएसएमटी जित

प्रथम बटौली कप  क्रिकेट :...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन

संसारपोस्ट संवाददाता · १७ बैशाख २०७९ · 0
दुर्गा भवानी युवा क्लव भलवारीमा नयाँ नेतृत्व चयन
80
SHARES
ShareTweet

तिलोत्तमा, १७ बैशाख । दुर्गा भवानी युवा परिवार(क्लव) भलवारी रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार भएको क्लवको १४ औं अधिबेशनले धनप्रसाद गुरुङको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
क्लवको बरिष्ठ उपाध्यक्षमा सुदिप पुन, प्रथम उपाध्यक्षमा मनि पंगेनी, द्वित्तीय उपाध्यक्षमा भिम गुरुङ, उपाध्यक्ष दिलिप पुन, सचिव मीन तिवारी, कोषाध्यक्ष चिरञ्जीवी पान्डे, सह–सचिव बिकाश सुनार र सह–कोषाध्यक्षमा दिपक थापा रहनुभएको छ ।
२०३६ सालमा संस्थापक अध्यक्ष कुल बहादुर के.सीको नेतृत्वमा स्थापना भएको क्लवले भलवारी र आसपासका क्षेत्रमा समाज सुधारका गतिविधी सहित खेलकुद, सामाजिक विकृति विसंगति विरुद्ध सामाजिक जागरण, युवाहरुलाई संगठित गर्दै सामाजिक उत्तरदायित्वका काममा परिचालन गर्दै आएको क्लवका पूर्व अध्यक्ष दिपेश शाहीले जानकारी गराउनु भयो ।
क्लवले .लोप हुन लागेका संस्कृति जगेर्ना, युवाहरुलाई संगठित, समाजमा लैङ्गिक र जातिय समानता कायम राख्ने, बाल मैत्री समाज निर्माण गर्ने, सरसफाइ कार्यक्रम, सांस्कृतिक कार्यक्रमलगायतका कार्यक्रम समेत गर्दै आएको क्लवका मिन तिवारीले बताउनु भयो ।

≪ Previous Post

लालपूर्जाका नाममा ललिपप देखाउँदैनौं, नक्शा वितरण गर्दैनौं : पाण्डे

Next Post ≫

उपमेयरका उम्मेदवार गुुरुङको प्रतिबद्धता :‘बुुटवलबासी भन्दा गर्व गर्ने बनाउँछुु’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क